बजारमा मापदण्डले घेरिएको इनरुवाको गाउँमै ५६ फिटे बाटो

बजारमा मापदण्डले घेरिएको इनरुवाको गाउँमै ५६ फिटे बाटो
इनरुवा। मुख्य अनि व्यस्त बजारको सडक ५२ फिट । वडाको बाटो भने बन्दैछ ५६ फिट । सुन्दा अपत्तयारिलो लाग्न सक्ला । तर इनरुवा नगरपालिकाको पछिल्लो यथार्थता भने यही नै हो । स्मार्ट सिटी परियोजना अन्र्तगत इनरुवा बजार सहितका क्षेत्रमा कालोपत्रे गरियो । भलै मापदण्ड विवादमा निर्माण कार्य एकनाशे हुन सकेन् । कतै ७० त कतै ५२ अनि ४८ फिट कायम भए । इनरुवा बजारको मुख्य सडक खण्ड ढलनाला निर्माणकै क्रममा छ । बढीमा ५२...

सर्वसाधारण र जैविक बिबिधताको संरक्षण सरकारको दायित्व : मन्त्री कुशियैत

सर्वसाधारण र जैविक बिबिधताको संरक्षण सरकारको दायित्व : मन्त्री कुशियैत
भाण्टावारी । एक नम्बर प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले सुनसरीको मध्यवर्ती क्षेत्रमा घेराबन्दी गर्दा सर्वसाधारणको जीविका पाल्नमा असर नपर्ने गरी गरिने बताएका छन् । शनिबार सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा जंगली जनावर बाट पीडित सर्वसाधारणले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुशियैतले सो कुरा बताए । सरकारको दायित्व सर्वसाधारणको स...

सुनसरीमा संचालित बालबालिका बेचविखन विरुद्धको परियोजना सकियो

सुनसरीमा संचालित बालबालिका बेचविखन विरुद्धको परियोजना सकियो
इनरुवा। बालबालिका बेचबिखन विरुद्ध सुनसरीमा संचालित परियोजनाको अवधी सकिएको छ । सुनसरीको कोशी गाउँपालिका, बर्जु गाउँपालिका, बराहक्षेत्र र इनरुवा नगरपालिकामा संचालित परियोजना इनरुवामा आयोजित उपलब्धी र सिकाई सहितको समिक्षात्मक कार्यक्रमकाबीच समापन भएको घोषणा गरिएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा साझा सवालकालागि साझा मंच (कोकन)ले सुनसरीमा २० महिना उक्त परियोजना संचालनमा ल्याएको थियो । कोकनका...

इनरुवामा स्वर्गिय गिरिजा प्रसाद स्मृति गोल्डकप फुटबल हुने

इनरुवामा स्वर्गिय गिरिजा प्रसाद स्मृति गोल्डकप फुटबल हुने
इनरुवा। लामो समयदेखि फुटवल खेलको गतिविधि हुन नसकेको इनरुवामा प्रथम स्वर्गिय गिरिजाप्रसाद कोइराला स्मृति फुटबल प्रतियोगिताको हुने भएको छ । यही चैत्र २२ गतेदेखि २९ गतेसम्म इनरुवा रंगशालामा हुने प्रतियोगितामा प्रदेश १ का ८ टिमले प्रतिष्पर्घा गर्ने छन । प्रतिबिम्ब नेपाल इनरुवा सुनसरीले आयोजना गर्न लागेको प्रतियोगितामा आयोजक सहित बेलवारी फुटवल क्लब, इटहरी फुटवल क्लब, धरान फुटवल क्लब, मोरङ ११, सिमरिय...

पिकअपको ठक्करबाट कोशीमा अर्नाको ज्यान गयो, ३ जना घाइते

पिकअपको ठक्करबाट कोशीमा अर्नाको ज्यान गयो, ३ जना घाइते
इनरुवा। कोशी गाउँपालिका-७ मा आज बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्नाको ज्यान गएको छ, भने पिकअपमा सवार ३ जना घाइते भएका छन् । पूर्व-पश्चिम लोकमार्गमा बिहान साढे ४ बजे पूर्वतर्फ जाँदै गरेको लु २ च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिदा अर्नाको घटनास्थलमा नै मृत्यु भएको हो। साथै उक्त पिकअप सडकमा पल्टिदा चालक जिल्ला दाङ गडुवा गाउँपालिका-२ बस्ने बर्ष-१८ को श्रीचन्द्र चौधर...

बेलबारी हत्या प्रकरण : गायब महिलाको शव २६ दिनपछि कोशीमा फेला

बेलबारी हत्या प्रकरण : गायब महिलाको शव २६ दिनपछि कोशीमा फेला
इनरुवा । मोरङको बेलबारी ४ की २६ बर्षिया महिला रमिला राईको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेज बाट फेला परेको हो। राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोलि परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगम...

दुर्घटना न्यूनीकरण गर्न कोशी कटानमा “सचेतना महाअभियान कार्यक्रम”

दुर्घटना न्यूनीकरण गर्न कोशी कटानमा “सचेतना महाअभियान कार्यक्रम”
इनरुवा । सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उदेश्यले कोशी कटानमा "सचेतना महाअभियान कार्यक्रम" आयोजना गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ सुनसरीको कोशी गाउँपालीकाको कोशी कटान, नहर चौक लगायतका स्थानमा स्थानीय र सवारी चालकहरुमा मंगलवार सचेतना कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी कोशी कटान ईन्चार्ज भीमबहादुर कटुवालले जानकारी दिए । सवारी चालकहरु तिब्र गतिमा चलाउने र मादकप...

भोक्राहामा आगलागी : ३ वटा घर जलेर नष्ट,आगो नियन्त्रणको प्रयास जारी

भोक्राहामा आगलागी : ३ वटा घर जलेर नष्ट,आगो नियन्त्रणको प्रयास जारी
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ मा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । स्थानीय सुरेन्द्र मेहताका अनुसार १ : १५ बजेको समयमा स्थानीय रामप्रसाद शर्माको घरमा घुरबाट आगलागी हुँदा २ वटा टिनको र १ वटा फुसको घर जलेर नष्ट भएको हो । https://www.facebook.com/inaruwaonline/photos/pcb.809961666068827/809960519402275/?type=3&theater आगो लाई इनरुवा र इटहरी बाट आएको दमकल तथा स्थानीय...

होली खेल्न निस्केका इनरुवाका युवा नहरमा मृत भेटिए

होली खेल्न निस्केका इनरुवाका युवा नहरमा मृत भेटिए
इनरुवा। होली मनाउन घरबाट निस्केका सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ५ का तिर्थराज भट्टराई बलाहाको नहरमा मृत अवस्थामा भेटिएका छन् ।घरबाट दिउँसोको समयमा निस्केका भट्टराई हिजो साँझ बलाहाको नहरमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इनरुवा अस्पताल पुर्याउँदा स्वास्थ्यकर्मीहरुले उनको मृत्यु भैसकेको बताएका थिए । शव पोष्टमाटमकालागी इनरुवा अस्पत...

इनरुवा-होली हर्सोल्लास (फोटो फिचर)

इनरुवा-होली हर्सोल्लास (फोटो फिचर)
होली पर्व हर्सोल्लासपूर्ण वातावरणमा मनाइरहिएको छ । पहाडी भेगमा हिजो मनाइएको होली आज तराईका जिल्लाहरुमा मनाइदै छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभर मध्यान्हसम्म होली शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ । यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकाले कुनैपनि अप्रिय घटना नभएको सुनसरी प्रहरीले जनाएको छ । होलीलाई शान्तिपूर्ण र मर्यादित तवरले मनाउन सुनसरी प्रहरीले सबैमा आग्रह गरेको छ । https://www....
trusted online casino malaysia