यादव जातिय उत्थान र प्रवद्धनका लागि सकृय
इनरुवा। सुनसरीको इनरुवामा यादव गोपाल समन्वय समितीको विस्तारीत बैठकले संस्थालाई व्यवस्थित र भावनात्मक एकताको लागि अगाडी बढाउने निणर्य गरेको छ ।
समितिका अध्यक्ष भुवनेवश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यादव जातिय उत्थान र प्रवद्धनका लागि सकृय रहेर काम गर्ने निणार्य गरेको छ । यादव सेवा समितीका केन्द्रिय अध्यक्ष भुवनेश्वर यादवको उपस्थितीमा भएको कार्यक्रममा यादव समुदायको जातिय भोज ...












