सुनसरीलाई प्रदेश राजधानी बनाउन दलिय सहमती
२० पौष, अमर काफ्ले इनरुवा। सुनसरीका प्रमुख ६ राजनैतिक दलहरुले प्रदेश नम्वर १ को मूख्यालय सुनसरीलाई बनाउन माग गरेका छन् ।
जिल्ला स्थित रहेका प्रमुख दलका नेताहरु बिचको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै उनिहरुले नेपाल सरकारद्धारा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पूर्नसंरचना समितिको बैठकको निर्णय कार्यान्वयनको माग गरेका छन् ।
समितिले प्रदेश नम्वर १...











