इनरुवा बस्ने सोनमले दुइ टाउको सहितको अनौठो शिशुलाइ जन्मदिइन्
१३ पौष, धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूती विभागमा एक महिलाले चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशुको जन्म दिएकी छिन् । उनी गत मंगलबार प्रतिष्ठानको प्रसूती विभागमा आएकी थिइन् । प्रसूतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको बच्चा निकालिएको प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालले बताए। अनौठो बच्चा जन्मि...










