बाम सरकार मुलुकको समृद्धिकालागि कोशेढुङ्गा : आचार्य
६ पौष, इनरुवा। नेकपा एमालेका सचिव भीम आचार्यले जनताको विश्वाससँगै प्राप्त अभिमतको सदैव सम्मान गरिने बताएका छन् । नेता आचार्यले निर्वाचन परिणामसँगै बामगठबन्धनले हाँसिल गरेको उचाई समग्र मुलुकको समृद्धिकालागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । आचार्यले बिकास निर्माणसँगै आर्थिक समृद्धि सहितको समुन्नत देश निर्माणकालागि अब बन्ने बाम नेतृत्वको सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
नेकपा एमाले ...












