सुनसरीका हेविवेट उमेदबारको मतदान

सुनसरीका हेविवेट उमेदबारको मतदान
२१ मंसिर इनरुवा। सुनसरीका विभिन्न शिर्ष नेताहरुले मतदान गरेका छन् । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले दुहबीस्थित भलुवा मतदान केन्द्रमा मतदान गर्नुभएको छ त्यसैगरी बाम गठबन्धनको तर्फबाट एमालेका उमेदबार भगवती चौधरीले पनि मतदान गर्नु भएको छ।

सुनसरीमा ११ बजे सम्ममा ३० प्रतिशत मतदान

सुनसरीमा ११ बजे सम्ममा ३० प्रतिशत मतदान
२१ मंसिर, अमर काफ्ले इनरुवा। ११ बजेसममा सुनसरीमा ३० प्रतिशत मत खसेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान शान्तिपूर्ण र भयरहीत वातावरण संचालनमा रहेको जनाएको छ ।  सुनसरीको अधिकांशजसो मतदान केन्द्रमा विहान ७ बजे अगावै मतदाताहरु लाइनमा बसेका थिए । सुनसरीका ५ सय २७ मतदान केन्द्र मध्ये १५ मतदान केन्द्रमा केहिबेर ढिलागरी मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।  समयमै कर...

मतदाता शिक्षाको अभावमा सुनसरीमा धेरैको मत बिग्रिन सक्ने सम्भावना

मतदाता शिक्षाको अभावमा सुनसरीमा धेरैको मत बिग्रिन सक्ने सम्भावना
२० मंसिर, दिपेन्द्र यादव इनरुवा। आफूले मन पराएको उम्मेदवारलाई भोट हाल्ने समय अब केही घण्टा मात्र बाँकी रहँदा भोक्राहा, कोशी, गढी, देवानगञ्ज,बर्जु, हरिनगरा लगायत सुनसरीका अधिकांश गाउँपालिका तथा नगरपालिकाहरुमा मतदाताहरुले भोट हाल्ने तरिका जानेका छैनन्। सुनसरीको भोक्राहा, कोशी, गढी, इनरुवा, रामधुनी, बराहा लगायतका गाउँपालिका तथा नगरपलिकाहरुमा रहेका अधिकांश दलित, जनजाती समुदाय बस्तीमा अहिले सम्म मतदात...

सुनसरीबाट ४ लाख ७४ हजार ८ सय ३१ मतदाता सहभागि हुँदै

सुनसरीबाट ४ लाख ७४ हजार ८ सय ३१ मतदाता सहभागि हुँदै
२०  मंसिर, अमर काफ्ले इनरुवा। मंसिर २१ अर्थात भोली हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरीबाट ४ लाख ७४ हजार ८ सय ३१ मतदाता सहभागि हुँदैछन् । २ लाख ३७ हजार ८ सय ३६ महिला र २ लाख ३६ हजार ९ सय ९५ जना पुरुषले भोलि हुने निर्वाचनमा सुनसरीबाट मत खसाल्ने छन् । सुनसरीको निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख २२ हजार ६ सय ९१ जना मतदाता रहेका छन् । २७ वटा वडा समावेश रहेको सुनसरी क्षेत्र नम्वर १ मा प्रद...

मतदानकालागि सुनसरीमा स्वयंसेवक सहित ६३ सय बढी कर्मचारी परिचालित

मतदानकालागि सुनसरीमा स्वयंसेवक सहित ६३ सय बढी कर्मचारी परिचालित
२० मंसिर, अमर काफ्ले इनरुवा। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउन सुनसरीमा ६ हजार ३ सय बढी जनशक्ति परिचालित भएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी गरी ४ हजार २ सय १६ जना कर्मचारी सम्वन्धित मतदान केन्द्रमा खटिएका छन् । त्यसैगरी प्रत्येक मतदान केन्द्रमा मतदाताको उपस्थिती हेरेर २ हजार बढीको संख्यामा स्वयंसेवकहरु परिचाल...

सुनसरीका सबै मतदान स्थल संवेदनशील

सुनसरीका सबै मतदान स्थल संवेदनशील
२० मंसिर, अमर काफ्ले इनरुवा। जिल्ला सुरक्षा समिति सुनसरीले जिल्लाका सबै मतदान स्थललाई संवेदनशील सूचिमा राखेर सोही अनुरुप सुरक्षाको बन्दोवस्ती मिलाएको छ ।  ५ सय २७ मतदान केन्द्र रहेको सुनसरीमा १ सय ६६ वटा मतदान स्थल निर्धारण गरिएका छन् । मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत बनाउन सम्पूर्ण सुरक्षा संयन्त्र एकसाथ परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा नेप...

लौकही बजारमा गएराती मारुती भ्यान दुर्घटना

लौकही बजारमा गएराती मारुती भ्यान दुर्घटना
२० मंसिर, सुनसरी। सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारमा गएराती मारुती कार अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। गएराती २ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ च ३८१८ नम्बरको मारुती कार आँफै अनियन्त्रित भई सडकको दाहिँने साईडको सिमलको रुखमा ठोक्किएको थियो। दुर्घटनामा परी कार चालक काठमाण्डौ महानगरपालिका ६ जोरपाटी बस्ने ३५ बर्षिय देवराज पण्डित र सोही कारमा सवार जिल्ला झापा लखन...

मौन अवधिमा आचारसंहिताको पालना गर्न उम्मेदवारलाई आग्रह

मौन अवधिमा आचारसंहिताको पालना गर्न उम्मेदवारलाई आग्रह
१९ मंसिर, अमर काफ्ले इनरुवा। मंसिर २१ गते अर्थात पर्सी हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मौन अवधि लागु भैसकेकाले आचारसंहिताको पालना गर्न मूख्य निर्वाचन अधिकृतको कार्यालयले सुनसरीले उम्मेदवारहरुलाई आग्रह गरेको छ ।  मतदान केन्द्रको ३ सय मिटर आसपासका क्षेत्रमा रहेका चुनावी प्रचार सामाग्री नहटाइएको गुनासो आएकाले तत्कालै त्यस्ता सामाग्री हटाउन मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सम्वन्धित...

सुनसरीमा भारतसँग जोडिएको सीमा शील गरियो

१८ मंसिर, दिपेन्द्र यादव इनरुवा। बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आज साँझ सुनसरीमा भारतसँग जोडिएको सीमा शील गरीएको छ। निर्वाचनमा कुनै पनि आपराधिक गतिविधी हुन नदिन प्रहरीले भारतीय सीमा क्षेत्रमा रहेका प्रहरीसँग समन्वय गरी आज साँझ ६ बजे देखि २१ गते साँझ ६ बजे सम्म शील गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो। प...
trusted online casino malaysia