सुनसरीमा मनोनयन दर्ता उल्लासपूर्ण

सुनसरीमा मनोनयन दर्ता उल्लासपूर्ण
१६ कात्तिक, अमर काफ्ले इनरुवा । सुनसरीमा मनोनयन दर्ता उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । मूख्य ठुला दलहरुले उम्मेदवारी दर्ताका लागि दिउँसो १२ देखि २ बजेसम्को समय निर्धारण गरेपनि निर्धारित समयमा उम्मेद्वारी दिन नआउँदा साझँ ५ बजे सम्म एकै पटक उम्मेदवारी दर्ता गर्न ४ वटै निर्वाचन कार्यालय प्रस्ताव, समर्थक लिएर उम्मेद्वारहरु पुगेका थिए । सुनसरीमा मनोनयन दर्ता गराउनकालागि उपप्रधान तथा संघीय मा...

फेरि घनकिने भो इनरुवाको शान्ति चौक

फेरि घनकिने भो इनरुवाको शान्ति चौक
१६ कार्तिक। बिगत वर्ष झै यस वर्ष पनि शान्ति युवा कल्ब इनरुवाले सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्तिक १७ गते अर्थात भोलि बेलुकी ४ बजे देखि सञ्चालन हुने सांगितिक कार्यक्रमको मुख्य आकर्षणमा अनुप्रसथ ब्याण्ड, द स्पर्श ब्याण्ड, स्थानिय कलाकार तथा विभिन्न डान्स ग्रुपको नृत्य रहनेछ। कार्यक्रम संयोजक विकेस श्रेष्ठका अनुसार "कार्यक्रमको सम्पुर्ण तयारि पुरा भै सकेको छ भने उक्त सांगितिक सांझमा...

सुनसरीमा को कहाँबाट भिड्ने

सुनसरीमा को कहाँबाट भिड्ने
अमर काफ्ले इनरुवा/प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनकालागि दलहरुले आज उम्मेद्वारको मनोनयन दर्ता गराउँदै छन् । बाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माआवोदीले संयुक्त रुपमा उम्मेद्वार खडा गर्दैछन भने नेपाली काँग्रेस सहितका दलले समेत मनोनयन दर्ता गराउने समयसीमा निर्धारण गरिसकेका छन् । सुनसरीमा बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यकालागि जयकुमार राईले मनोनयन दर्ता गराउँदै हु...

सुनसरी काँग्रेसका रामप्रसाद एमालेमा प्रवेश

सुनसरी काँग्रेसका रामप्रसाद एमालेमा प्रवेश
इनरुवा १५ कात्तिक/नेपाली काँग्रेस सुनसरीका उपसभापति रामप्रसाद मेहता एमाले प्रवेश गरेका छन् । केहिबेर अघि उनलाई एमालेका केन्द्रिय सदस्य धर्मराज निरौला लगायतका नेताहरुले पार्टी प्रवेश गराएका छन् । मेहतासँगै उनको परिवार र केही अन्य काँग्रेसी कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेत सहित एमाले नेताहरु रमेश श्रेष्ठ, खेमरा...

सुनसरीमा मनोनयन तयारी पुरा

सुनसरीमा मनोनयन तयारी पुरा
१५ कार्तिक, अमर काफ्ले इनरुवा। मंसिर २१ गतेकालागि निर्धारित प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि भोलि हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी सुनसरीमा पुरा भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । निर्धारित समय सीमा भित्र दलहरुले मनोनय दर्ता गर्ने व्यवस्था मिलाइएको मूख्य निर्वाचन अधिकृत पुरुषोत्तम प्रसाद ढकालले बताउनुभ भयो ।मनोनयन दर्ताक...

काँग्रेस सुनसरीका पूर्व सभापतिद्धारा स्वतन्त्र उम्मेद्वारीको घोषणा

काँग्रेस सुनसरीका पूर्व सभापतिद्धारा स्वतन्त्र उम्मेद्वारीको घोषणा
इनरुवा कात्तिक १५। नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतले टिकट वितरण प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गर्नु भएको छ । आज साँझ निवासमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति बस्नेतले प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ सुनसरी क्षेत्र नम्वर ४ कालागि स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्ने घोषणा गर्नु भएको हो । पञ्चायत काल देखि क...

थारु कल्याणकारिणीको रक्तदान

थारु कल्याणकारिणीको रक्तदान
१४ कात्तिक, इनरुवा। थारु कल्याणकारिणी सभा इनरुवा नगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पूर्वमा रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको सभाको इनरुवा नगर कमिटी अध्यक्ष मोहीनारायण चौधरीले बताए । कार्यक्रमको इनरुवा नगरपाकिलाका प्रमुख राजन मेहता र सभाका पूर्व केन्द्रिय अध्यक्ष नरेन्द्र कुमार चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  कार्यक्रमको उद्घाटन सत्रमा सुनसरी क...

निर्वाचन तयारीबारे सुनसरीका दलसँग छलफल

निर्वाचन तयारीबारे सुनसरीका दलसँग छलफल
१४ कात्तिक, इनरुवा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी बारे मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका राजनैतिक दलसँग छलफल गरेको छ ।  चुनावी तयारी, शान्ति सुरक्षा र आचारसंहिताका बिषयमा मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लातहमा रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिसँगको उपस्थितीमा छलफल गरेको हो । सर्वपक्षिय भेलामा निर्वाचन अधिकृतहरुले क्षेत्रगत रुपमा चु...

साह सेवा समिति सुनसरीको इटहरी नगरकमिटि गठन

साह सेवा समिति सुनसरीको इटहरी नगरकमिटि गठन
साह सेवा समिति सुनसरीले इटहरी नगरकमिटिको नगर अधिवेशन समपन्न गरेको छ। जनता मा. वि. इटहरीको स्रोत केन्द्र भवनमा उक्त कार्यक्रम समपन्न भएको हो।इटहरी उपमाहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको आयोजना साह सेवा समिति सुनसरीले गरेको थियो। इटहरी नगरकमिटिको नगर अधिवेशन तथा चियापान समारोहबाट २७ सदस्य नया कार्य समिति चयन गरिएको छ। हिरालाल शाहको नेतृत्वमा २७ सदस्य ...
trusted online casino malaysia