बलाहा चौकमा मोटरसाईकलको ठक्कर ४ जना घाईते
५ कार्तिक, इनरुवा। ईनरुवा नगरपालिका ५ बलाहा चौकमा शनिबार राती मोटरसाईकलको ठक्करबाट ४ जना पैदलयात्री घाईते भएका छन्। ईनरुवाबाट बलाहा जाँदै गरेको स ७ प ८८६ नम्बरको मोटरसाईकलले सोही ठाउँ बस्ने पैदलयात्री बर्ष ४८ को मणिराम दाहाल, बर्ष ५० कि चलीमाया मगर, बर्ष ५५ की कमला मगर र बर्ष ४० कि हिरामाया मगरलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाईते उनीहरुलाई उपचारकालागी इनरुवा अस्पतालमा सामान्य उपचार पश्चात थप उप...











