सुनसरी काँग्रेसका इन्द्र पोखरेल सहित दुई दर्जन बढी एमालेमा प्रवेश
असोज २३ इनरुवा/नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र पोखरेल सहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
इनरुवामा आज साँझ आयोजित एक औपचारिक कार्यक्रमकाबिच नेपाली काँग्रेस, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र राप्रपाका नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रदेश नम्वर १ का संयोजक भीम आचार्यले पार्टी प्रवेश...












