सीमा क्षेत्रबाट मदिरा लोड गरिएको गाडी सहित भारतीय नागरिक पक्राउ

सीमा क्षेत्रबाट मदिरा लोड गरिएको गाडी सहित भारतीय नागरिक पक्राउ
इनरुवा/ विभिन्न ब्राण्डका मदिरा सहित सीमा क्षेत्रबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । स्कारपियो गाडीमा लोड गरिएका विभिन्न ब्राण्डका १९ सय ३७ लिटर मदिरा सहित भारत सुपौलका मञ्जित कुमार यादव देवानगञ्ज ५ स्थित दशगजा क्षेत्रबाट पक्राउ परेका हुन् । द्यच्ज्ञज्ञज्घद्धछढ नम्वरको स्कारपियोमा रहेका अन्य दुई भारतीय नागरिक राजु सुढी र रञ्जित सुतियार भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ । भारतीय बज...

सुनसरीबाट एक वर्ष मै झण्डै १२ हजारले लिए राहदानी

सुनसरीबाट एक वर्ष मै झण्डै १२ हजारले लिए राहदानी
१३ साउन, इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरी बाट गत आर्थिक वर्ष २०७३÷०७४ को साउन मसान्त सम्मामा लगभग १२ हजार युवाले राहदानी बनाएको जिप्रका सुनसरीले जनाएको छ। पछिल्लो समय युवाहरुको बैदेशिक रोजगारी तर्फको आकर्षण बढ्दै गइरहेको कारणले सुनसरीका युवाहरुले राहदानी बनाई बैदेशिक रोजगारी तथा बिदेश भ्रमण र अध्ययनका लागि बिदेश तर्फ प्रस्थान गर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयले दिएको ...

देवानगंजमा सर्पले डसेर एक महिलाको मृत्यु

देवानगंजमा सर्पले डसेर एक महिलाको मृत्यु
१३ साउन, सुनसरी। सुनसरीको देवानगंज गाउँपालिका ५ स्थित साहेबगंज साह टोलमा बिहीबार गोमन सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। सर्पले डसेर साह टोल बस्ने ओम प्रकाश साहको श्रीमती बर्ष ३० की गुञ्जन कुमारी साहको मृत्यु भएको सिमा प्रहरी चौकी साहेबगंजले जनाएको छ। उनलाई दिउँसो साढे बाह्र बजेतिर आफ्नै घर निजक रहेको परालको टालबाट पराल तान्ने क्रममा गोभन सर्पले डसेको थियो। सर्पले डसेर घाईते साहको उप...

सप्तकोशीमा उच्चबाँध वनाउनु नेपाल र भारत दुवैको हितमा नहुने

सप्तकोशीमा उच्चबाँध वनाउनु नेपाल र भारत दुवैको हितमा नहुने
१२ साउन, इनरुवा । सप्तकोशीमा उच्चबाँध वनाउनु नेपाल भारत दुवै देशको हितमा नहुने जानकारीहरुले वताएका छन । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमका सहभागि जलस्रोतका क्षेत्रका जानकारहरुले उच्चबाँध दुवै देशको हितमा नहुने वताएका हुन । जलस्रोतका जानकार गोपाल कोइरालाले कोशीमा पहाडि क्षेत्रमा बाँध वाँध्दा नेपाल तर्फ पहाडि क्षेत्रका ७५ हजार परिवार विस्थापीत हुने त्यसै गरी भारतीय क्षेत्रमा समेत असर पु...

२० लाख बजार मूल्य बराबरको कपडा बरामद

२० लाख बजार मूल्य बराबरको कपडा बरामद
इनरुवा साउन ११/भन्सार छलि घरमा लुकाई राखिएको २० लाख बजार मूल्य बराबरको कपडा सुनसरी प्रहरीले बरामद गरेको छ । अञ्चल प्रहरी कार्यालय कोशी र सुनसरी प्रहरीको संयुक्त टोलीले बर्जु गाउँपालिका १ बस्ने लक्ष्मी कामतको घरबाट सो मूल्य बराबरको कपडाहरु बरामद गरेको हो । प्रहरीले कपडा सँगै ४८ वर्षिय लक्ष्मि कामत, २६ वर्षिय अनिल गच्छदार र वर्ष २९ का हरिनारायण रायलाई अनुसन्धानकालागि नियन्त्रणमा लिएको जनाएको छ...

श्रीमती मारेर आत्मसर्मपण

श्रीमती मारेर आत्मसर्मपण
११ इनरुवा /सुनसरीको कोशी गाउँपालिमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमती हत्या पछि भाण्टावारी प्रहरी चौकी पुगेर आफुले श्रीमती मारेको भन्दै ३० वर्षिय राम कुमार यादवले आत्मसर्मपण गरेका छन् । घटनाबारे थाहा पाएपछि पुगेको प्रहरीले पश्चिम कुशाहा माइति भएकी २७ वर्षिया संगिता यादवको शव कोशीगाउँपालिका १ राजपोखरी भन्ने स्थानमा फेला परेको जनाएको छ । प्रहरी समक्ष आत्मसर्मपण गरेका यादवले ससु...

कृषि कार्यालय सुनसरीले नया क्रेटको साट्टो वितरण गर्यो पुरानो तथा गुणस्तरहीन क्रेट

कृषि कार्यालय सुनसरीले नया क्रेटको साट्टो वितरण गर्यो पुरानो तथा गुणस्तरहीन क्रेट
१० साउन, इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुल बिक्री वितरण गर्नका क्रेट वितरण गरेको छ । तर सो क्रेट भारतीय व्यापारीहरुले तरकारी तथा फलफुल वितरण गर्न नेपाल ल्याएका पुराना र थोत्रा क्रेट खरीद गरी किसानहरुलाइ ७५ प्रतिशत छुटमा वितरण गरेको पाइएको छ । नयाँ क्रेटको ठाउँमा पुरानो क्रेटलाई जिल्ला कृषि विकास कार्यालयले नयाँ क्रेट हो भनी किसानहरुलाई दिउँसो ...

एजेण्टहरुले लगाए संचालकमाथि नै घोटालाको आरोप

एजेण्टहरुले लगाए संचालकमाथि नै घोटालाको आरोप
१० साउन, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको नेपाल आरडिएस कम्पनी प्रालि विवादमा तानिएको छ । चिट्ठाको उपहारको विषयमा संचालकले मनोमानी गरेको आरोप लागेपछि प्रालि विवादमा तानिएको हो । आरडिएस कम्पनी प्रालिका स्वयं एजेण्टहरुले नै संचालकहरुमाथि मनोमानीको आरोप लगाएका हुन् । आरडिएस माथि काट्दै नकाटेको चिट्ठामा उपहार पारेको, रेकर्डमै नभएको अभियान्ता खडा गरी मातहतमा चिट्ठा पारेको जस्ता आरोप लगाइएको ...

राजन “ on the spot ”

राजन “ on the spot ”
अमर काफ्ले इनरुवा /चुनावपूर्व मेयरका आकांक्षीका रुपमा नाम लिइदा राजन मेहतालाई अधिकांशजसो आम नगरवासीले हेर्ने दृष्टिोण अलि भिन्न थियो । चुनावी नतिजा बाहिरिदै जाँदा फेरिदै गएको नगरवासीको सोच राजन मेयरमा निर्वाचित भएसंगै अपेक्षामा बदलिएको छ ।नगरवासीको अपेक्षा अनुरुप मेहताले समेत प्राथमिकताका आधारमा नगरविकासका कार्यहरुलाई अघि बढाउन थालेका छन् । क्रमशः सबै क्षेत्रमा नगरवासीले सुधारको अनुभूति हुने व...

कमल टाकिजमा मुन्ना माइकल

कमल टाकिजमा मुन्ना माइकल
इनरुवा/फिल्म समिक्षकहरुले एवरेज मानेको मुन्ना माइकल दर्शकबाट ठिकठाकै प्रतिकृया पाइरहेको छ । ४५ करोडको लागतमा बनेको मुन्ना माइकलमा टाईगर श्राफ, नवाजुद्दीन सिद्दिकी, चेतना पाण्डे लगायतको अभिनय रहेको छ । सब्बिर खानले निर्देशन गरेको यस चलिचित्र माइकल ज्याक्सनको फ्यान भन्न रुचाउने टाइगरलाई माइकल जस्तो नृत्य गर्न चाहने युवाको भूमिकामा देखाइएको छ । डान्स, लभ र एक्सनको संयोजन रहेको मुन्ना माइकल शुक्रबार...
trusted online casino malaysia