मुस्लिम संस्थाद्धारा जनप्रतिनीधिहरुलाई सम्मान
इनरुवा साउन ७/मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी भोक्राहाले नवनिर्वाचित जन प्रतिनीधिहरुलाई स्वागत गरेको छ ।
कार्यक्रममा भोक्राहा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनमकुमारी यादव सहितका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।सोसाइटीका अध्यक्ष फिरोज आलम सहित मौलाना मोबशिर आलम नदवी, महासचिव खुर्शिद आलम, मोहमद अज्मल अन्सारी लगायतकाले सम्मान सहित जनप्...












