घाइते निरजको उपचारका क्रममा मृत्यु
२८ माघ, सुनसरी। सुनसरीको ईनरुवामा एक महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका युवकको उपचारकाक्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा नगरपालिका ९ बस्ने ३१ वर्षिय निरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
चौधरीको शुक्रबार बिहान ८ बजे न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। चौधरी सवार को १३ प ४९९५ नम्बरको मोटरसाइकल माघ १ गते राती ईनरुवा नगरपालिका ३ स्थित पूर्व पश्...












