स्कूले भेनको ठक्करले बालिकाको ज्यान गयो

स्कूले भेनको ठक्करले बालिकाको ज्यान गयो
माघ १२ सुनसरी / सुनसरीको बबियामा स्कुले भेनको ठक्करले १५ महिने बालिकाको ज्यान गएको छ । भित्रि सडक खण्ड अन्र्तगत बबिया ५ मा सुनसरी एकेडेमीको को १ ज ८४६ नम्वरको जिपले बालिका नास्मिना खातुनलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार मुर्सिद खाँकी १५ महिने छोरी नास्मिना सडक छेउमा खेल्दै गर्दा दुर्घटनामा परेकी हुन् । घाइते बालिकाको न्यूरो हस्पिटल बिराटनगरमा उपचारको क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएक...

चराका लागि स्वर्गभूमि मानिने कोशीटप्पु बन्यजन्तु आरक्षमा चरा घट्दै

चराका लागि स्वर्गभूमि मानिने कोशीटप्पु बन्यजन्तु आरक्षमा चरा घट्दै
११ माघ, इनरुवा। साईबेरियन एवम घुमन्ते चराका लागि स्वर्गभूमि मानिदै आएको सुनसरी सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा सप्तकोशी नदीले पश्चिमकुशाहाबाट पूर्वी तटबन्ध भत्काएपछि बासस्थान अभावका कारण चराहरु आउने क्रम पनि घटिरहेको छ । तटबन्ध भत्किएपछिको परिस्थितिले कोसीटप्पु बन्यजन्तु आरक्ष र आसपास क्षेत्रमा बासस्थान मासिंदै गएपछि विभिन्न मुलुकबाट आउने चराचुरुंङ्ग...

कडा सुरक्षाकाबीच लौकहीमा एमालेको सभा (फोटो फिचर)

कडा सुरक्षाकाबीच लौकहीमा एमालेको सभा (फोटो फिचर)
  माघ ११ लौकही /नेकपा एमालेले सुनसरीको लौकहीमा कडा सुरक्षा घेराकावीच सभाको आयोजना गरेको छ । मधेश आन्दोलनताका मोर्चाको पकट एरिया मानिएको लौकहीमा एमालेले आज मधेश जागरण सभाको आयोजना गरेको हो । मोर्चा कार्यकर्ताको अवरोधलाई मध्यनजर गर्दै विहानैबाट कार्यक्रम स्थलका साथै आसपासको क्षेत्रमा बाक्लो सुरक्षा बन्दोवस्ती मिलाइएको थियो ।   मोर्चाले सभालाई लक्षित गरी टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेपनि ...

जिविकोपार्जनकालागि जोखिम मोल्नु बाध्यता

जिविकोपार्जनकालागि जोखिम मोल्नु बाध्यता
अमर काफ्ले सुनसरी /यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षमा खर खडाई जारी छ । आरक्ष भित्र सर्वसाधारणकालागि प्रवेश खुला गरिएको छ । आरक्षमा अर्ना, हात्ति, बँदेल जस्ता जंगली जनावर निकै छन् । यद्यपी स्थानीयभने ज्यानै जोखिममा पारेर भएनी जिविकोपार्जनका लागि जंगल धाउन बाध्य छन् । मध्यवर्ती क्षेत्रका बासिन्दा यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षमा खर खडाईकालागि निकै व्यस्त छन् ।आरक्ष कार्यालयले सर्वसाधारणकाला...

अपडेट…….बँदेल आक्रमणमा परी घाइते हुनेको संख्या चार पुग्यो

अपडेट…….बँदेल आक्रमणमा परी घाइते हुनेको संख्या चार पुग्यो
माघ ५ सुनसरी /कोशी टप्पु वन्यजन्तु आरक्षमा बँदेलको आक्रमणमा परी चार स्थानीय घाइते भएका छन् । आरक्षमा खर काट्न गएका स्थानीय बँदेलको आक्रमणमा परेका हुन् ।बँदेलको आक्रमणमा परी पश्चिम कुशाहा ८ की रीना उराँव सहित संगिता चन्द्रवंशी र राम उराँव घाइते भएका हुन् । त्यसैगरी पश्चिम कुशाहा ९ का चन्द्रदेव मेहता समेत बँदेलको आक्रमणमा परी घाइते भएका छन् । घाइते मध्ये रीना र चन्द्रदेवको शरिरमा गम्भिर चोट लाग...

बँदेलको आक्रमणमा तीन घाइते

बँदेलको आक्रमणमा तीन घाइते
इनरुवा ५ माघ/ कोशी टप्पु वन्यजन्तु आरक्षमा बँदेलको आक्रमणमा परी तीन स्थानीय घाइते भएका छन् ।आरक्षमा खर काट्न गएका स्थानीय बँदेलको आक्रमणमा परेका हुन् । बँदेलको आक्रमणमा परी पश्चिम कुशाहा ८ की रीना उराँव सहित संगिता चन्द्रवंशी र राम उराँव घाइते भएका हुन् । घाइते मध्ये रीनाको अवस्था गम्भिर रहेको आरक्ष कार्यालयले जनाएको छ । कोशी टप्पु वन्य जन्तु आरक्षमा खर कटाईका लागि आजबाट तीन दिन स्थानीयलाई प्रवेश...

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : गच्छदार

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : गच्छदार
माघ ४ इनरुवा  /मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छेदारले संविधान संशोधन विना चुनावको औचित्य नरहेको बताउनु भएको छ । परिर्माजन सहित संविधान संशोधन नभए निर्वाचन हुनै नसक्ने गच्छेदारको भनाई छ । सुनसरीको मध्यहर्षाहीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गच्छदारले प्रमुख दल एक ठाउँमा नउभिए सम्म संविधान संशोधन प्रकृया अघि बढ्न नसक्ने दावी गुर्न भयो । गच्छदारले संविधान...

विद्यालय बन्द गरी दलीय कार्यक्रम – स्वागतकालागि लाइनमा विद्यार्थी

विद्यालय बन्द गरी दलीय कार्यक्रम – स्वागतकालागि लाइनमा विद्यार्थी
अमर काफ्ले, ४ माघ / विद्यालय शान्त्रि क्षेत्र घोषणा भएको ५ वर्ष बिति सक्यो । घोषणाताका प्रमुख राजनैतिक दलका जिम्मेवार तहका नेताहरुले नै उक्त घोषणा कार्यान्वयनमा प्रतिवद्धता जनाए ।यद्यपी पछिल्लो पटक सुनसरीमा विद्यालय विदा गरी आयोजना गरिएको दलिय कार्यक्रमले शान्ति क्षेत्र कार्यान्वयनमा पूनः एकपटक बहसको वातावरण सीर्जना गराएको छ । मंगलवार नत कुनै सार्वजनिक विदा नै थियो । यद्यपी सुनसरीको दक्षिणवर्ति...

इनरुवामा चोरहरु सकृय : एकै रात शान्ति चौकको तिन घरमा चोरी

२७ पुष, दिपेन्द्र यादव इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ शान्ति चौकमा मंगलबार राती तिन जनाको घरमा चारी भएका छ । मंगलबार राती करिव १०ः३० बजेको समयमा उद्योग वाण्ज्यि संघ इनरुवाका पुर्व अध्यक्ष समेत रहेका कैलाश पंचरियाको घरमा संचालित रहेको पंचारिया सेलर मिल बाट पुराना फलामको पार्टपुर्जा चोरी भएको हो । घरमा एक्कासी विधुत लाइन कटेपछि टर्च लाइट र लाठी लिएर मिलमा कार्यरत्र रहेका कामदार तथा कैलाश पंचरि...

इनरुवा अस्पतालको बिकास समितिमा रमेश कटुवाल

इनरुवा अस्पतालको बिकास समितिमा रमेश कटुवाल
२७ पुष, इनरुवा। स्वास्थ्य मन्त्रालयले २९ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समिति मध्ये २९ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए। यसै क्रममा  इनरुवा अस्पताल सुनसरीको अस्पताल बिकास समितिमा रमेश कटुवाल अध्यक्ष पदमा मनोनयन भएका छन्। इनरुवा २ निवासी कटुवा...
trusted online casino malaysia