भोक्राहा नरसिंहमा मेसन तालिम सम्पन्न

भोक्राहा नरसिंहमा मेसन तालिम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। युवा रोजगारीकालागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास तालिम सम्पन्न भएको हो। भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडाबाट छनौट गरि जम्मा ४० जना सहभागिले ५० दिन उक्त मेसनको तालिम लिएका हुन्।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा यो कार्यक्रम सञ्चालनमा आएको हो। यसै अनुरु...

बालिका अपहरण गर्ने जितेन्द्र २४ घण्टा नबित्दै प्रहरीको फन्दामा

बालिका अपहरण गर्ने जितेन्द्र २४ घण्टा नबित्दै प्रहरीको फन्दामा
इनरुवा। बालिका अपहरण गर्ने जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ। हिजो चैत्र २० गते दिउँसोको समयमा सुनसरी कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोलबाट सात बर्षिय बालिका ईशु सदा अपहरणमा परेकि थिइन्। घर अगाडी खेल्ने क्रममा जितुवा भन्ने जितेन्द्रले सिटि सफारीमा चढाई अपहरण गरी लगेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीलाई प्राप्त जानकारी अनुसार खोजतलास गर्दा चैत्र २१ गते (आज) सुन...

सवारी दुर्घटना हुदा हरिनगरका एक जनाको मृत्यु

सवारी दुर्घटना हुदा हरिनगरका एक जनाको मृत्यु
सुनसरी। ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । चैत्र १८ गते ना. ६ ख २९३१ नम्बरको बसले को. २५ प ३३७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक हरिनगर गाँउपालिका-३ का ४६ महेश कुमार मेहता र पछाडि सावर सुनसरी देवानगंज-२ का ५७ बर्षीय गुगली मेहता घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा महेश कु...

भोक्राहा नरसिंहबाट अधिकांस छात्रा एसईई दिदै

भोक्राहा नरसिंहबाट अधिकांस छात्रा एसईई दिदै
भोक्राहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । माध्यमिक शिक्षा परीक्षा एसइईमा सुनसरीबाट १३ हजार ५७३ जना विद्यार्थी सहभागी हुँदै छन् । सुनसरीमा एसइई परीक्षाका लागि ५० वटा परीक्षा केन्द्र तोकिएका छन् । इकाई प्रमुख खगेन्द्र सुवेदीका अनुसार ५० वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी स...

सिंहवाहिनीको साधारण सभा सम्पन्न

सिंहवाहिनीको साधारण सभा सम्पन्न
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ । सामुदायिक वन कार्यालयको प्राङ्गणमा फाल्गुन २५ गते आइतबार सम्पन्न भएको हो। साधारणसभा कार्यक्रमको प्रमुख अतिथिको कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले समुद्घाटन गर्नु भएको छ । सिंहवाहिनी सामुदायिक वन...

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता
इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले आयोजना गरेको तेस्रो नेपाल विद्यार्थी संघ म्युजिकल चेयर प्रतियोगिता २०८१ आज सम्पन्न भएको हो। क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई उक्त प्रतियोगितामा सहभागी गराईएको थियो। प्रतियोगितामा छात्रातर्फ मन्दिरा कुमार चौधरी प्रथम, लक्ष्मी दास द्वितीय तथा पुजा कर्ण तृतीय भएका थिए।...

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल
नेकपा माओेवादी केन्द्र इनरूवाकाे दाेस्राे नगर अधिवेशनले गाेविन्द पाैडेलकाे अध्यक्षतामा ४७ सदस्यीय कार्य समिति चयन गरेकाे छ । पार्टी अध्यक्ष प्रचण्डले जल्पापुरमा उद्घाटन गर्नुभएकाे अधिवेशन बाट नयाँ कार्य समिति चयन भएकाे प्रदेश सचिवालय सदस्य तथा इनरूवा इन्चार्ज ओेके दाहालले जानकारी दिनु भयाे । नयाँ कार्यसमितिकाे उपाध्यक्षमा शंकर सापकाेटा,मुक्तार आलम, राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचि...

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित घुस्कीमा बिहिबार मुस्लिम अगुवासंगको भेघटाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको ...

विराटनगर विमानस्थलबाट अमेरीकी डलर सहित भोक्राहाका १ जना पक्राउ

विराटनगर विमानस्थलबाट अमेरीकी डलर सहित भोक्राहाका १ जना पक्राउ
विराटनगर। विराटनगर बिमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका जम्मा ८,१०० अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ७ बजे यती एयरलाईन्सको फ्लाइटबाट विराटनगर देखि काठमाण्डौ जान लागेका सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को नौशाद अन्सारीलाई विमास्थलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त अमेरिकी डलर बरामद गरेको हो । पक्राउ परेका अन...

पृथ्वीनारायण मा. वि. अब पक्की भवनामा

पृथ्वीनारायण मा. वि. अब पक्की भवनामा
भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयमा नव निर्मित भवन समुद्घाटन गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिका ४ चिराैलीको नव निर्मित चारकोठे पक्की भवनको समुद्घाटन गरिएको हाे । विहिवार विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच समुद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नीर बहादुर कटुवालले जानकारी दिए । उहाँका अनुसार भाेक्राहा नरसिंह वडा नम्बर...
trusted online casino malaysia