इनरुवा। नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य एवमं जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा कायम रहेको विभेद, असमान्तालाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको कप्तानगञ्जमा शुक्रबार स्वास्थ्य चौकीको उद्घाटन गर्नुहुदै मन्त्री यादवले सघीयता, र्धमनिर्पेक्षतालाई सस्ंथागत गरि विभेद, असमान्तालाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो । वहाँले समावेशीतामा भएको हस्तक्षेप र राज्य पुनःसंरचनामा आफूहरुको आपत...
शनिबार, आश्विन १८, २०७६