फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै

फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै
दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिकालागि अन्नपूर्ण र किसान टोल बिच भिडन्त हुने भएको छ । इनरुवा ५ बलाहामा जारी प्रतियोगिताको भोलि हुने फाइनल खेलमा अन्नपूर्ण टोल र किसान टोल भिड्न लागेका हुन ।अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा हुने खेलमा दुवै टोली उपाधि हात पार्ने दाउका साथ मैदान उत्रने छन । फाइलन खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले उपाधि भिडन्त रोचक र प्रतिष्...

हिमाली टोल बिजयी

हिमाली टोल बिजयी
लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा हिमाली टोल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगतको दोस्रो खेलमा हिमाली टोलले थारु आर्दश टोललाई ३–१ गोल अन्तरमा पराजित गरेको छ । बिजयी टिमकालागि पिताम्बर चौधरी, बिकास देवकोटा र आकाश देवकोटाले गोल गरे । पराजित टिमका लागि अनिल मण्डलले एक गोल गरे । खेलको म्यान अफ दी म्याद सुरज अनिल मण्डल चुनिए । प्रतियोगिताका खेल...

उद्घाटन खेलमा किसान टोल बिजयी

उद्घाटन खेलमा किसान टोल बिजयी
लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा सुरु दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा किसान टोल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा किसान टोलले नेवार टोललाई २–१ गोल अन्तरमा पराजित गरेको हो । बिजयी टिमकालागि जय चौधरी र सुरज चौधरीले गोल गरे । पराजित नेवार टोलका समिर श्रेष्ठले १ गोल फर्काए । खेलको म्यान अफ दी म्याद सुरज चौधरी घोषित भए । प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का...

इनरुवाको बलाहामा फुटबल खेल हुँदै

इनरुवाको बलाहामा फुटबल खेल हुँदै
इनरुवामा भोलि भदौ ११ गतेबाट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । लाटीदेवी एकेडेमी इनरुवा ५ बलाहाले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । इनरुवा नगरपालिका वडा नम्बर ५ को सहयोगमा संचालन गर्न लागिएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने छ । दोस्रो टोल स्तरीय प्रतियोगिताका खेलहरु श्री शारदा अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा खेलाइने आयोजक संस्थाले जनाएको छ । खेल संयोजक रोशन...

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा
लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने भएको छ। एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग तथा लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आउने क्लबका अध्यक्ष बिरेन्द्र शाहले बताए । आर्थिक रुपले विपन्न, मेहनति, जेहेन्दार तथा निम्न वर्गिय विधार्थीलाई लक्षित गरि सीप मुलक शिक्षा नि:शुल्क प्रदान गरिने भएको हो। ईनर...

कर्मचारीको आन्दोलनले पाचौं दिन समेत नगरपालिका ठप्प

कर्मचारीको आन्दोलनले पाचौं दिन समेत नगरपालिका ठप्प
कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज आज पाचौं दिन समेत ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिदा नगर सहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशनमा परेकाहरुले आन्दोलन चर्काउदा विभिन्न संगठन तथा पार्टीहरुले ऐक्यवद्धता समेत जनाइ रहेका छन । निष्काशनमा परेका कर्मचारीहर...

हटाइएका कर्मचारीको आन्दोलन जारी

हटाइएका कर्मचारीको आन्दोलन जारी
म्याद थप नभएपछि आन्दोलित बनेका इनरुवा नगरपालिकाका कर्मचारीहरुले दोस्रो दिन समेत आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन ।करार सेवाबाट हटाइएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आज समेत नगरपालिका मूल गेटमा धर्नामा बसेका छन । धर्ना र बिरोधका कारण कर्मचारी कार्यालय प्रवेश गर्न पाएका छैनन ।आन्दोलनका कारण नगरपालिकाको सेवा प्रवाह ठप्प बनेको छ । आन्दोलित समूहले सबै वडा कार्यालयमा पुगेर तालाबन्दी समेत गर...

इनरुवा नगरपालिकाद्वारा करार सेवाका ५७ कर्मचारी कटौती

इनरुवा नगरपालिकाद्वारा करार सेवाका ५७ कर्मचारी कटौती
इनरुवा नगरपालिकाको कार्यालयले करार सेवामा रहेका ५७ जना कर्मचारी कटौती गरेको छ । कार्यालयले सूचना जारी गर्दै साउन १ गतेबाट लागु हुने गरी सो संख्याका कर्मचारी कटौती हुने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाको हस्ताक्षर रहेको सूचनामा कार्य सम्पादन स्तर मूल्यांकन तथा नयाँ अवधिको करार सम्झौता सम्बन्धि मापदण्ड २०७८ को आधारमा नवौं नगर सभाको निर्णय बमोजिम म्याद थप नहुने व्यहोरा उल्लेख छ ...

भगवतीका पूर्व विद्यार्थीद्वारा गुरु सम्मान

भगवतीका पूर्व विद्यार्थीद्वारा गुरु सम्मान
गुरु पूर्णिमाको अवसर पारेर पूर्व विद्यार्थीहरुले गुरुहरुलाई सम्मान गरेका छन । भगवती मा.बि. इनरुवाको एसएलसी २०४८ ब्याचका विद्यार्थीहरुले गुरुहरुलाई सम्मान गरेका हुन । विद्यालय हातामा औपचारिक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुले सेवा निर्वित गुरुहरुलाई सम्मान गरेका हुन । पूर्व विद्यार्थीहरुले गुरुहरुलाई कार्यक्रम स्थान सम्म ल्याउन र पुर्याउन समेतको बन्दोवस्ती मिलाएका थिए...

मुलुक श्रीलंकाको बाटोमा गएको भन्ने कुरा केवल हल्ला हो : मन्त्री कार्की

मुलुक श्रीलंकाको बाटोमा गएको भन्ने कुरा केवल हल्ला हो : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको भनिनु केवल हल्ला मात्रै भएको बताएका छन ।जसलाई उनले सुनियोजित हल्ला बताए ।नेपाल सरकारका प्रवक्ता समेत रहेका कार्कीले सुनियोजित रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह समेत गरे । नेपाल टेलिकमको सेवा स्तरोन्नती कार्यक्रममा सहभागि हुन इनरुवा आइपुगेका मन्त्री कार्कीले सम्बोध...
trusted online casino malaysia