ईनरुवाको हलेशि चोकबाट लागू औषध सहित दुई जना पक्राउ

ईनरुवाको हलेशि चोकबाट लागू औषध सहित दुई जना पक्राउ
ईनरुवा। सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा दुई व्यक्तिहरूलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले साउन ३ गते हलेशि चोकमा चेकजाँच गर्दै उक्त कार्यवाही गरेको हो। प्रहरीको खोज तलास सँगै मोटरसाइकलमा अढेस लागी बसिरहेका जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. ०८ का मेहदिन मियाका छोरा मोहमद सफरुल ...

सामुदायिक विद्यालयतर्फ सरस्वती मा.वि. उत्कृष्ट

सामुदायिक विद्यालयतर्फ सरस्वती मा.वि. उत्कृष्ट
इनरुवा ९ बबियामा रहेको सरस्वती मा.वि. का एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष श्री बसिरमुद्दिन मन्सुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवको अध्यक्षतामा सम्पन्न भएको छ । यस अवसरमा एसईईमा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाईका साथै पुरस्कार समेत वितरण गरिएको थियो । ...

यामाहा नेपालको ७० औं वार्षिकोत्सव

यामाहा नेपालको ७० औं वार्षिकोत्सव
इनरुवा । यामाहा नेपाल, पाथिभारा इंटरप्राइज़ेज़को सहकार्यमा,आफ्नो ७० औं वार्षिकोत्सव मनाएको छ। यस समारोहमा, यामाहाको लामो यात्रा, यसको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र नवप्रवर्तनको योगदानलाई सम्मान गरिएको छ। पाथिभारा इंटरप्राइज़ेज़का सञ्चालक अमरेन्द्र मेहताले यस अवसरमा जानकारी दिँदै भने, "हामी विश्वव्यापी उत्सवमा सामेल हुन पाउँदा हर्षित छौं। यो मात्र यामाहाको इतिहासको उत्सव होइन, तर नेपाली सवारहरूको सा...

जिल्ला अस्पताल सुनसरीमा कुष्ठरोग तथा हात्तिपाईले उपचारका लागि स्व–हेरचाह अभ्यास केन्द्र

जिल्ला अस्पताल सुनसरीमा कुष्ठरोग तथा हात्तिपाईले उपचारका लागि स्व–हेरचाह अभ्यास केन्द्र
जिल्ला अस्पताल सुनसरी इनरुवामा कुष्ठरोग तथा हात्तिपाईले प्रभावित व्यक्तिहरुको उपचारका लागि एक स्व–हेरचाह अभ्यास केन्द्रको स्थापना गरेको छ। यो केन्द्रको उद्घाटन सोमबार भएको कार्यक्रमका अवसरमा अस्पताल प्रशासनले यसका बारेमा जानकारी दिएको छ। अस्पतालका डा. रञ्जित सिंह मेहताले बताए अनुसार, कुष्ठरोग र हात्तिपाईले प्रभावित व्यक्तिहरुको सफल उपचारको प्रक्रियामा यो नयाँ पहल महत्त्वपूर्ण कदम साबित हुनेछ। व...

ईनरुवामा लागू औषधसहित ३ जना पक्राउ

ईनरुवामा लागू औषधसहित ३ जना पक्राउ
ईनरुवा। जिल्ला सुनसरीको नगरपालिका वडा नम्बर ३ स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीको चेकिङ टोलीले ३ जना व्यक्तिहरुलाई लागू औषधसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका ईटहरी उपमहानगरपालिका वडा नम्वर ३ बस्ने बिबेक अधिकारी (२८ वर्षीय), वडा नम्वर ४ बस्ने मनोज परियार (२२ वर्षीय) र मनिष राई (२६ वर्षीय)लाई शंका लागी कानूनी रुपमा खानतलासी गर्दा उनीहरुको...

जिल्ला अस्पताल सुनसरीका स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित

जिल्ला अस्पताल सुनसरीका स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित
इनरुवा। जिल्ला अस्पताल सुनसरी इनरुवाका कर्मचारीहरूको उत्कृष्ट कार्यको सम्मान गरिएको छ। १८औं गणतन्त्र दिवसको उपल्क्ष्यमा चिकित्सा सेवामा विशेष योगदान दिएको भन्दै मेडिकल अफिसर डा. रंजित सिंह मेहता, नरसिंग इन्चार्ज सीता बास्तोला र अनमी ललिता चौधरी लगायतका स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरिएको हो। सम्मानित हुनेमा स्वास्थ्यकर्मी सहायक चिकित्सक उज्ज्वल दाहाल, फिजियोथेरापिस्ट सितेस यादव र कार्यालय सहयो...

सवारी दुर्घटना हुदा हरिनगरका एक जनाको मृत्यु

सवारी दुर्घटना हुदा हरिनगरका एक जनाको मृत्यु
सुनसरी। ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । चैत्र १८ गते ना. ६ ख २९३१ नम्बरको बसले को. २५ प ३३७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक हरिनगर गाँउपालिका-३ का ४६ महेश कुमार मेहता र पछाडि सावर सुनसरी देवानगंज-२ का ५७ बर्षीय गुगली मेहता घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा महेश कु...

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता
इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले आयोजना गरेको तेस्रो नेपाल विद्यार्थी संघ म्युजिकल चेयर प्रतियोगिता २०८१ आज सम्पन्न भएको हो। क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई उक्त प्रतियोगितामा सहभागी गराईएको थियो। प्रतियोगितामा छात्रातर्फ मन्दिरा कुमार चौधरी प्रथम, लक्ष्मी दास द्वितीय तथा पुजा कर्ण तृतीय भएका थिए।...

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल
नेकपा माओेवादी केन्द्र इनरूवाकाे दाेस्राे नगर अधिवेशनले गाेविन्द पाैडेलकाे अध्यक्षतामा ४७ सदस्यीय कार्य समिति चयन गरेकाे छ । पार्टी अध्यक्ष प्रचण्डले जल्पापुरमा उद्घाटन गर्नुभएकाे अधिवेशन बाट नयाँ कार्य समिति चयन भएकाे प्रदेश सचिवालय सदस्य तथा इनरूवा इन्चार्ज ओेके दाहालले जानकारी दिनु भयाे । नयाँ कार्यसमितिकाे उपाध्यक्षमा शंकर सापकाेटा,मुक्तार आलम, राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचि...

अधिवेशनमा जुट्दै तरुणदल सुनसरी

अधिवेशनमा जुट्दै तरुणदल सुनसरी
इनरुवा। नेपाल तरुणदल सुनसरीको वृहत् बैठक सम्पन्न भएको छ । फाल्गुन ८ गते विहिवारका दिन नेपाली काङ्ग्रेस सुनसरी जिल्ला पार्टी कार्यालयको सभा हलमा उक्त बैठक सम्पन्न भएको हो । उक्त बैठकमा जिल्लाभरका १ सय जना भन्दा बढी तरुण दलका सदस्यहरुको उपस्थिति रहेकोे थियो भने बैठक बाट फाल्गुन १० गते देखि खटिने गरि गाउँ, नगर जिल्ला कमिटीबाट प्रतिनिधि र पुर्ण सदस्य फारम भरि केन्द्रमा पठाउने निर्णय भएको छ । नेप...
trusted online casino malaysia