दोषीलाई कार्वाहीको माग सहित पत्रकार महासंघ सुनसरीको ज्ञापनपत्र
इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार महासंघले सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघका पदाधिकारी तथा सुनसरीका पत्रकारहरुले काठमाडौंमा भएको पत्रकार हत्याको घटनाको दोषीलाई कार्वाहीको माग सहित ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्रमा भनिएको छ “लोकतान्त्...












