सेवाग्राहीसँग घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

सेवाग्राहीसँग घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । आयोगले केही दिन पहिले उनलाई रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्यप्रसाद पाण्डेयका अनुसार सुवेदीलाई मिटर जडान गर्ने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूच...

२७ वर्षीया सृजना बनिन् प्रदेश-३ मा सांसद

२७ वर्षीया सृजना बनिन् प्रदेश-३ मा सांसद
२७ वर्षीया सृजना सैँजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नंम्बर ३ को सांसद बनाएको छ। नेमकिपाले प्रदेश नं ३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको थियो। नेमकिपाले बुधबार सैँजुलाई प्रदेश सांसद निर्वाचित गर्दै निर्वाचन आयोगलाई जानकारी दिएको हो। उनी हाल नेमकिपाको सेल कमिटीको उपाध्यक्ष छिन्। उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य भैसकेकी छिन्।सृजना ने...

यी हुन् एमालेले समानुपातिकबाट प्रदेश सभामा छानेका ७५ सांसद (सुची सहित)

यी हुन् एमालेले समानुपातिकबाट प्रदेश सभामा छानेका ७५ सांसद (सुची सहित)
नेकपा एमालेले प्रदेशसभामा समानुपातिक सांसदको टुङ्गो लगाएको छ। एमालेको स्थायी समिति बैठकले बन्दसूचीमा समावेश उम्मेद्वारको नामबाट सांसद चयन गरेको हो। एमाले सिफारिसलाई निर्वाचन आयोगले मान्यता दिएपछि उनीहरुले निर्वाचित भएको प्रमाणपत्र पाउनेछन्। प्रदेशसभातर्फ समानुपातिकको २ सय २० सिटमध्ये एमाले एक्लैले ७५ सिटमा जित हात पारेको थियो। एमालेले प्रदेश एकमा १५ , दुईमा ७ , तीनमा १६, चारमा १०, पाँचमा १३, छम...

पूर्वराजा ज्ञानेन्द्रको नेपालगन्जमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्रको नेपालगन्जमा भव्य स्वागत
१३ पौष, नेपालगन्ज। पश्चिम नेपाल भ्रमणका लागि आज नेपालगन्ज आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थक तथा शुभेच्छुकहरुले राझा विमानस्थलमा भव्य स्वागत गरेका छन । ८ बर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ता लामो मध्य र सुदूरपश्चिम क्षेत्रको अनौपचारिक भ्रमणका लागि अपरान्ह बुद्ध एयरको उडानबाट नेपालगन्ज आइपुग्नुभएको हो । पत्नि कोमलसँगै नेपालगन्ज पुग्नु भएका पूर्वराजा ज्ञानेन्द्रलाई समर्थकहरुले फुलमा...

४८ किलो गाँजासहित पक्राउ परेका दुई जना सार्वजनिक

४८ किलो गाँजासहित पक्राउ परेका दुई जना सार्वजनिक
१३ पुस, वीरगञ्ज। पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाई २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरेको थियो । शर्मा प्रसादको कोठाबाट २३ किलोग्राम गाँजा...

छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा

छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नं. ३ का करिब १४ वर्षिया नाबालिक बालात्कृत भएकी खबर भएर प्राप्त भएको छ । दुई साता अगाडि आफनै घरमा बेलुकीको समयमा बसी रहेकी नाम परिर्वतन गरिएको सिता कुमारीलाई सोही वडामा कार्यरत प्राविधिक सहायक शम्भु यादवले जबरदस्ती करणी गरेको पिडितका आमा लाखपतिया देवीले रिपोर्टस कलब गौरमा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन् । कुमारीको घरमा आमा नभएको बेला प्रा...

रिसको झोकमा श्रीमतीले पोलेर खाइन श्रीमानको चार वटा औँला

रिसको झोकमा श्रीमतीले पोलेर खाइन श्रीमानको चार वटा औँला
१३ पौष, दाङ। श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्। जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि आश्चर्य लाग्ने यो घटना दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो । ६४ वर्षीया वृद्धा रिसमी महतराले श्रीमान चन्द्रबहादुरको चारवटा औँला काटेर पोलेर ...

अर्काकी श्रीमतीसँग प्रेम गरेर हत्या गर्ने युवक पक्राउ

अर्काकी श्रीमतीसँग प्रेम गरेर हत्या गर्ने युवक पक्राउ
१३ पौष, सिराहा । अबैध रुपमा बसेको प्रेम सम्बन्धबाट सन्तान जन्मिएपछि उब्जिएको समस्याबाट भाग्न महिलाको हत्या गरि फरार युवक पक्राउ परेका छन् । घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमतीसँग प्रेम गरेर हत्या गर्ने सिराहाको लाहान नगरापालिका वडा नम्बर आठका २५ वर्षीय अमित साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । मिर्चैया नगरापालिका मिर्चैया बजारकी अंकिता सिंहको हत्या गरेको अभियोगमा साहलाई पक्राउ ...

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ३ डिग्री

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ३ डिग्री
१३ पौष, काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ३.६ रेकर्ड भएको हाे । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत...

गगन थापाकी छोरीलाई स्कुलमा सोधियो: तिम्रो बाबालाई के मन पर्छ ? छोरीको जवाफ सुनेर गगन र श्रीमती अञ्जना दुवै भावुक भए

गगन थापाकी छोरीलाई स्कुलमा सोधियो: तिम्रो बाबालाई के मन पर्छ ? छोरीको जवाफ सुनेर गगन र श्रीमती अञ्जना दुवै भावुक भए
सरः तिम्रो बाबा के गर्नुहुन्छ रु गार्गीः मेरो बाबा हेल्थ मिनिस्टर हो । सर स् उहाँलाई के गर्न मनपर्छ रु गार्गी स् उहाँलाई मसँग समय बिताउन मन लाग्छ । तर उहाँ एकदमै बिजी मान्छे हो । त्यसैले आफूले चाहेजति समय उहाँले मसँग बिताउन पाउनुभएको छैन । गार्गी नेपाली कांग्रेसका युवा नेता गगन थापाकी छोरी हुन् । उनी ललितपुरको पाटनस्थित रातो बङ्गला स्कुलमा कक्षा–३ मा पढ्दैछिन्। केही दिनअघि स्कुलको एउटा कार्यक्...
trusted online casino malaysia