तनहुँका गुण्डा नाइकेको पोखरामा आतंक

तनहुँका गुण्डा नाइकेको पोखरामा आतंक
पोखरा । कास्की प्रहरीले असार २७ गते लेकसाइडको खहरेबाट गुण्डागर्दीमा संलग्न आठ जना युवालाई आधुनिक हतियार पेस्तोल सहित पक्राउ ग-यो । पक्राउ परेका मध्ये इश्वर श्रेष्ठ (वेल चौतारा)को ग१च २१३३ नम्वरको सेतो स्वीफ्ट कारको डिक्कीबाट NADLIN IPAN लेखिएको म्याग्जिन जडित पेस्तोल वरामद ग-यो । प्रदेश नम्वर ४ को राजधानी शहर पोखराको पर्यटकीय केन्द्र लेकसाइडबाट आधुनिक हतियार पक्राउ परेपछि यहाँको सुरक्षा संवेदनशील...

१५ गाउँपालिका अझै टेलिफोनविहीन : नगरमा फोरजी चल्दा गाउँपालिकामा टुजीकै नेटवर्क छैन

१५ गाउँपालिका अझै टेलिफोनविहीन : नगरमा फोरजी चल्दा गाउँपालिकामा टुजीकै नेटवर्क छैन
काठमाण्डाै । राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी) सञ्चालनमा आइसकेको छ, तर देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । दूरसञ्चार प्राधिकरणका अनुसार बाजुराका पाँच, हुम्लाका तीन, दार्चुला, कालिकोट र जुम्लाका दुई–दुई तथा बझाङको एक गाउँपालिकामा अझै टेलिफोनको नेटवर्क पुगेको छैन । २४ गाउँपालिकामा पनि टेलिफोन सेवा आंशिक मात्रै पुगेको छ । सेवाप्रदायकले ग्राहक आधा...

पूर्व राजालाई के भएको हो?

पूर्व राजालाई के भएको हो?
काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको धमनीमा दोस्रोपटक एन्जिओप्लास्टी गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार नर्भिक अस्पताल पुगेका उनको धमनीमा ब्लक देखिएपछि तत्काल एन्जिओप्लास्टी गरिएको हो। यसअघि सन् २०१४ मा मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्रको एन्जिओप्लास्टी गरिएको थियो। चिकित्सकहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्रको नसा ८५ प्रतिशत ब्लक भइसकेको थियो। यो भनेको मानिस गम्भी...

ओनसरीको कुर्सीमा पालो दिने यी माननीयको यौनलिला ड्राइभरसँग समेत….

ओनसरीको कुर्सीमा पालो दिने यी माननीयको यौनलिला ड्राइभरसँग समेत….
काठमाडौं । नेपालकै संसदभित्र त्रिकोणात्मक प्रेमकथा चल्दै जाँदा महिला मान्यले झिल्केलाई गोवाको सेभेन स्थान होटल , सयर र पतिलाई स्वयम्भू चौकीको कस्टडीमा कोचेकी छन् । व्यवस्थापिका संसदको कारबाही चलिरहँदा सभामुखलाई पालो दिने एकजना महिला प्रायः टेलिभिजनहरुमा देखिन्थिन । उनै हुन् प्रतीक्षा तिवारी मुखिया । माओवादीबाट समानुपातिकतर्फकी सांसद उनी विधायन समितिकी सदस्य समेत हुन् । तर, माया प्रेमको काण्डमा पर...

माओवादी बैठकमा सीता दाहालको चाकडी !

माओवादी बैठकमा सीता दाहालको चाकडी !
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरूले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो । तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र–मस...

अज्ञात समूहबाट जननिर्वाचित वडा सदस्यको घरमा आगजनी

अज्ञात समूहबाट जननिर्वाचित वडा सदस्यको घरमा आगजनी
४ साउन, लम्की। कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर ३ का जननिर्वाचित वडा सदस्य प्रेम बहादुर चौधरीको घरमा अज्ञात समूहले आगजनी गरेका छन् । राति करीब ९ बजे बल्चौर स्थित मुक्त कमैया बस्तीमा रहेको चौधरीको घरमा अज्ञात समूहले आगो लगाएका हुन् । आगलागीमा घर पूर्ण रुपमा जलेको छ भने घरभित्र रहेको अन्नपात, भान्साका सामानलगायत नष्ट भएका छन् ।रातिको समयमा एक्कासी चौधरीको घरमा आगो लागेपछि प्रहरी र स्थानियक...

मुटुमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र अस्पतालमा

मुटुमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र अस्पतालमा
४ साउन, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बिरामी परेका छन् । उनको मुटुमा समस्या आएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई नियमित परीक्षणका लागि नर्भिकमा लगिएको हो । तर नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही समस्या देखिएको उनी निकट स्रोतले बताएको छ । निर्मल निवासले आत्तिनु पर्ने कुनै कारण नभएकोसमेत बताएको छ । निवासले भर्ना नै भएको भनी आएको समाचारमा सत्यता नभएको ...

मन्त्रालयको भागबन्डा : मन्त्री छान्न किचलो

मन्त्रालयको भागबन्डा : मन्त्री छान्न किचलो
काठमाण्डाै । प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् ।तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका कारण प्रधानमन्त्री शेर बहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् । मन्त्रालयमा कुरा मिले पनि सरकारमा पठाउने मन्त्रीहरुको अझै टुंगो लागेको छैन । मन्त्रीहरु छान्ने विषयमा सत्ताघटक पार्टीभित्...

छाउगोठकी किशोरी भन्छिन् : ‘छाउ भन्या पाप हो र?’

छाउगोठकी किशोरी भन्छिन् : ‘छाउ भन्या पाप हो र?’
दैर्लेख  । घरभन्दा टाढा रहेको सानो कटेरो। न ढोका छ, न राम्रोसँग बारेको। वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ। वरिपरि पुराना बोरा झुन्ड्याएर भित्ता बनाइएको छ। ती भित्तारूपी बोराले न हावा छेक्छन्, न पानी नै ! खोलाको किनारमा रहेको यही कटेरो अर्थात् (छाउगोठमा) मृत्युसँग सम्झौता गर्दै १४ वर्षीया कृष्णकला विक रात बिताउन बाध्य छिन्। महिनावारी भएकी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालि...

महानगरले बढायो सवारीसाधनमा कर : कुनमा कती बिवरण सहित

महानगरले बढायो सवारीसाधनमा कर : कुनमा कती बिवरण सहित
काठमाडौं / काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ। आर्थिक विधेयक २०७४ पारित गर्दै सवारी साधनमा दोब्बर कर वृद्धि गरेको छ। इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्‍याएको छ। यसअघि दुई सय रुपैयाँ थियो । कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको वार्षिक एक हजार रुपैयाँ पुर्‍याएको छ। गत व...
trusted online casino malaysia