आखिर किन महिलाहरु कण्डमको प्रयोग गर्न रुचाउदैन्न ?

आखिर किन महिलाहरु कण्डमको प्रयोग गर्न रुचाउदैन्न ?
जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । तर, धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन । यसका केही कारणहरु रहेका छन् । चरम सुख प्राप्ति मिल्दैन केही युवतीहरुका अनुसा...

अफिसमा गरिने यि गल्ती जसले बढाउँछ तपाईंको तौल

अफिसमा गरिने यि गल्ती जसले बढाउँछ तपाईंको तौल
फिट रहनका लागि हामी दैनिक विभिन्न तरिका अपनाउने गर्छौं । तर यी सबै मेहनत त्यतिबेला बेकार हुन्छन् जब हामी अफिसमा केही गल्ती गर्छौं । यी गल्तीका कारण् तौल बढ्ने गर्दछ । आज हामी तपाईंलाई यिनै गल्तीबारे जानकारी दिँदैछौं । १. ब्रेकफास्ट नखानुः अफिस चाँडै जाने चक्करमा ब्रेकफास्ट नखाँदा दिनभरी भोक लागिरहन्छ । यस्तोमा हामी लञ्च गर्दा आवश्यक भन्दा बढि खान थाल्छौं जसले तौल बढ्न सक्छ । २. धेरै बेरसम...

कसरी प्रयोग गर्ने महिला कन्डम ?

कसरी प्रयोग गर्ने महिला कन्डम ?
डा राजेन्द्र भद्रा मसँग महिला कन्डम छ तर प्रयोग गर्न जानिनँ ।  तपाईंले महिलाहरूले लगाउने कन्डमका बारेमा जिज्ञासा राखेर सन्देश पठाउनु भएकोमा खुसी लागेको छ । महिला कन्डम के हो ? महिलाले योनिमा पसाएर लगाउने कन्डम नै महिला कन्डम हो । पहिले अर्थात् पहिलो जेनरेसन (FC 1) का महिला कन्डम पोलियुरिथिन, जुन एक किसिमको प्लास्टिक हो, बाट बनेका हुन्थे । यसको प्रयोग गर्दा चुइँकिने किसिमको आवाज आउने भएका...

विवाहपछि किन मोटाउछन् त युवतीहरु ?

विवाहपछि किन मोटाउछन् त युवतीहरु ?
१८ मंसिर, काठमाडौं। दुव्ला युवायुवती विवाहपछि मोटाउने गरेको देखिन्छ । विवाहपछि किन मोटाउछन् त युवायुवतीहरु ? यसबारे धेरै थरीका धारणा सार्वजनिक भएका छन् । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसारविवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्रगतिमा बृद्धि भएको बताइएको छ ।त्यस्तै अर्को एक अध्ययनका अनुसार विवाहको ५ वर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलोसम्म बढेको दावी गरि...

विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो

विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो
- डा. सुमनराज ताम्राकार विवाहपूर्वको सेक्स थाहा पाइन्छ ? विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन (योनिच्छद) लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्...

यसरी लगाउन थाले महिलाले विकिनी, यस्तो छ ब्लिचिङ पाउडर र विकिनीको सम्बन्धको कथा

यसरी लगाउन थाले महिलाले विकिनी, यस्तो छ ब्लिचिङ पाउडर र विकिनीको सम्बन्धको कथा
हाल विकसित देशहरुमा धाराको पानी भाँडोमा थापेर निसंकोच पिउन सकिन्छ । पानी सिधै पिउँदा झाडापखाला वा टाइफाइड वा अन्य पानीजन्य रोगले शरीरमा आक्रमण गर्ला भन्ने एकरत्ति शंका हुँदैन । तर, एक शताब्दी अघिमात्रै परिस्थिति त्यस्तो थिएन । अमेरिकाजस्ता देशहरुमा समेत त्यतिबेला झाडापखालाबाट दैनिक हजारौं मानिसहरु मर्दथे । अमेरिकी शहरका घरमा आउने पानीहरुमा मलमुत्र मिसिएको हुन्थ्यो । पानीलाई भाँडोमा थाप्दा फोहरका...

एड्स दिवसको अवसरमा थाइल्याण्डमा ‘मिस कंडम’ प्रतियोगिता (फोटो फिचर)

एड्स दिवसको अवसरमा थाइल्याण्डमा ‘मिस कंडम’ प्रतियोगिता (फोटो फिचर)
संसारभर विश्व एड्स दिवसको अवसरमा यस घातक रोगबाट बच्नका लागि सचेतना अभियानहरु सञ्चालन हुने गर्छन् । तर, थाइल्याण्डमा भने यसको अवसरमा एक सुन्दरी प्रतियोगिता हुने गरेको छ । उक्त सुन्दरी प्रतियोगिताको नाम हो ‘मिस कंडम’ । यस विवादित प्रतियोगितामा युवतीहरुलाई कंडम फुक्न लगाइन्छ । आयोजक संस्थाका अनुसार प्रतियोगिताको माध्यमबाट थाइल्याण्डमा सुरक्षित यौनसम्पर्कका लागि जागरुकता अभियान चलाइन्छ । यद्यपी स...

ग्रिन टीको नाममा लागुऔषधको यस्तो धन्दा

ग्रिन टीको नाममा लागुऔषधको यस्तो धन्दा
काठमाण्डाै । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए । बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो । ग्रिन टी नभएर त्यो अफ्रिकन मुलुकहरूमा उत्पादन हुने खात नामक लागुऔषध थियो । जुन ग...

सेक्समा चरमसन्तुष्टि प्राप्त गर्ने १० सूत्र

सेक्समा चरमसन्तुष्टि प्राप्त गर्ने १० सूत्र
यौन मानवीय जीवनको अनिवार्य आवश्यकता हो । यौन जीवन जति आनन्ददायी हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखमय हुन्छ । तसर्थ, यौन सम्बन्धमा संलग्न हुने महिलापुरुष दुवैले यसबाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । यौन समझदारीको विषय पनि हो । उक्त समयमा एकअर्कालाई राम्रोसँग बुझ्न सके दुवैले आनन्दानुभूति गर्न सक्छन् । यौनमा सन्तुष्टि लिने १० सूत्र: १. सम्भोग गर्नु...

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २ सय नेपाली विद्यार्थी समस्यामा

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २ सय नेपाली विद्यार्थी समस्यामा
काठमाण्डाै । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम ए...
trusted online casino malaysia