थप २ कोरोना संक्रमित सहित संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार नेपालका कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार दिउसो पुनः २ जनमाा कोरोना संक्रमित थपिदा एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेमा महोत्तरीका ५२ बर्षीय ...










