जसपालाई पनि सरकारमा समेटने प्रधानमन्त्रीकाे तयारी : उपेन्द्र यादव फेरी मन्त्री बन्दै

जसपालाई  पनि सरकारमा समेटने प्रधानमन्त्रीकाे तयारी : उपेन्द्र यादव फेरी मन्त्री बन्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज (आइतबार) शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी जसपालाई समेटेर आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई ...

तीन उपप्रधानसहित नव नियुक्त मन्त्रीले लिए शपथ

तीन उपप्रधानसहित नव नियुक्त मन्त्रीले लिए शपथ
इटहरी । सरकारका नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर...

माओवादीका तीन मन्त्री दोहोरिंदा, सुदन किराती ‘आउट’, नारायणकाजीलाई चित्त बुझाउन परराष्ट्रकाे जिम्मा

माओवादीका तीन मन्त्री दोहोरिंदा, सुदन किराती ‘आउट’, नारायणकाजीलाई चित्त बुझाउन परराष्ट्रकाे जिम्मा
इटहरी । नयाँ बनेको गठबन्धनबाट प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रले ६ मन्त्रालय पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिएका छन् । तर, सुदन किराती भने ‘आउट’ भएका छन् । यसअघि उपप्रधानसहित गृहमन्त्री बनेका नारायकाजीलाई यस पटक सरुवा भएर उपप्रधान एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी पुगेका छन् । त्यस्तै शक्तिले उर्जा र ...

धादिङ बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालक पक्राउ

धादिङ बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालक पक्राउ
धादिङ । धादिङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान पाँच बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो। दुर्घटनामा एक महिला र पाँच पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसील...

काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्दा चारको मृत्यु, ३३ जनाको उद्धार

काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्दा चारको मृत्यु, ३३ जनाको उद्धार
इटहरी । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज (बुधबार) बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीबाट त्रिशूली नदीमा खसेको छ । लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा अहिलेसम्म चार जनाको ज्यान गएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस (आदमघाट) बाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैले...

नयाँ गठबन्धनमा सामेल हुने / नहुने निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै

नयाँ गठबन्धनमा सामेल हुने / नहुने निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बुधबार) बस्दैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ । नयाँ गठबन्धन अघि बढाएपछि मंगलबार साँझ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मा...

अभियन्ता ईः को टिप्पणी : ढाट्न र छल्न मेयर बालेनबाट सिक्नु पर्छ

अभियन्ता ईः को टिप्पणी : ढाट्न र छल्न मेयर बालेनबाट सिक्नु पर्छ
काठमाडौँ । सामाजिक अभियन्ता ईः ले कसैले ढाट्न वा छल्न सिक्ने भए काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहबाट सिक्नु पर्ने टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा पोष्ट मेयर बालेनले नगर प्रहरीमाथि एमालेका कार्यकर्ताले सुरूमा आक्रमण गरेको आरोप लगाएका थिए । ‘हाम्रो नगर प्रहरीले प्रहरीको अधिकार प्रयोग गरेको होइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारको प्रयोग गरेका हुन् । तपाईंले हेर्नुभएको भिडिओ ...

सुनसरीका सबै भारतीय सिमानाहरूमा राखियाे नेपालकाे झण्डा , स्थानीयले गरे प्रशंसा

सुनसरीका सबै भारतीय सिमानाहरूमा राखियाे नेपालकाे झण्डा , स्थानीयले गरे प्रशंसा
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भू-भागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोसी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा शुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ। नेपाली भ...

स्मल हेभेन एकेडमीमा अभिभावक दिवस

स्मल हेभेन एकेडमीमा अभिभावक दिवस
इनरुवा । इनरुवा ३ मा रहेको स्मल हेभेन एकेडमीले आज अभिभावक दिवस मनाएको छ। स्मल हेभेन एकेडमीको प्राङ्गणमा उक्त अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अथिती इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रधानअध्यापक आशिष थापाले गर्नु भएको थियो। विधार्थी, अभिभावक, व्यवस्था...

बाँके पुगेर गृहमन्त्री श्रेष्ठले भने –कुनै दबाबका अघि झुकिँदैन, देश लुट्नेलाई छाडिंदैन

बाँके पुगेर गृहमन्त्री श्रेष्ठले भने –कुनै दबाबका अघि झुकिँदैन, देश लुट्नेलाई छाडिंदैन
बाँके । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।आज (शुक्रबार) नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन पुरै अवधिका लागि जारी रहने जनाउँदै उनले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्द...
trusted online casino malaysia