नागरिक सुचना र सुरक्षाको लागि स्टीगर टाँस अभियान आजबाट सप्तरीमा शुरु

नागरिक सुचना र सुरक्षाको लागि स्टीगर टाँस अभियान आजबाट सप्तरीमा शुरु
०२ साउन , रविन्द्र साह सप्तरी ।नागरिकलाई असुरक्षा महसुस हुने गतिविधि प्रति सजक, सचेत र सतर्क गराउँने उदेश्यका साथ जिल्ला प्रहरी कार्यालय द्धारा संचालित प्रहरी मेरा साथी अभियान अन्तर्गत नागरिक सुचना र सुरक्षाको लागि स्टीगर टाँस अभियान आजबाट शुभारम्भ भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्धारा आयोजित एक समारोह बिच उक्त अभिआन शुभारम्भ भएको छ । सप्तरी जिल्लाको राजविराज, कंचनरुप, सप्तकोशी, शम्भुन...

पोर्चुगलको समुन्द्रमा फेला पर्यो नेपाली विद्यार्थीको सव

पोर्चुगलको समुन्द्रमा फेला पर्यो नेपाली विद्यार्थीको सव
२ साउन, पोर्चुगल। गत मे महिनाको ११ गते देखि सम्पर्कविहीन भएका एक नेपाली युवाको सव पाेर्चुगुलको समुन्द्री किनारमा फेला परेको छ। नेपालवाट बिधार्थी भिषामा नेदरल्याण्ड हुदै पोर्चुगल पुगेका सुरज आर्चायको मृत्यु भएको प्रहरीले प्रमाणित गरेको छ। डिएनए परिक्षणपछि सव अाचार्यको भएकाे प्रमाणित गरेकाे हाे। पांचथर स्थायीघर भई हाल विराटनगर बस्दै आएका २१ बर्षीय आर्चाय मे ११ को विहान करिव १२ बजेदेखि सम्पर्क बिहि...

लागुऔषधि नाइट्रोसन सहित २ जना पक्राउ

लागुऔषधि नाइट्रोसन सहित २ जना पक्राउ
२ साउन, मोरङ। शनिबार साँझ  विराटनगर २१ बाट प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतीय बजार जोगबनीबाट पैदल आउँदै गर्दा भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा  इटहरी आइतबारे बस्ने १८ वर्षीय गोविन्द विष्ट र सोही ठाउँका विक्रम चौधरी रहेका छन् ।लागुऔषधि नाइट्रोसन १५० ट्याबलेट प्रहरीले उनीहरुको साथबा...

जनता हुन् त टर्कीका जस्ता, राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेलाई कुटेरै मारे

जनता हुन् त टर्कीका जस्ता, राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेलाई कुटेरै मारे
२ साउन, टर्की । टर्कीका विद्रोही सैन्य समूहले शनिबार सत्ता हत्याउन गरेको प्रयास सर्वसाधारणले बलिदानीपूर्ण प्रतिकार गरी विफल पारिदिएका छन् । दोहोरो संघर्षमा मारिनेको संख्या २ सय नाघेको छ । घटनामा कम्तीमा १ हजार ४ सय घाइते छन् । मारिनेमा ९० सर्वसाधारण र बाँकी विद्रोही सैनिक छन् ।राष्ट्रपति घुमघाममा रहेको मौका छोपाी सेनाको असन्तुष्ट समूहले शनिबार त्यहाँ कूको प्रयास गरेको थियो । आजको नागरिक दैनिकमा...

दाहाललाई ओलीको प्रस्ताव-हाम्रो समर्थनमा तपाईँ प्रधानमन्त्री

दाहाललाई ओलीको प्रस्ताव-हाम्रो समर्थनमा तपाईँ प्रधानमन्त्री
२ साउन , काठमाडौं  । संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन्। आफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि अफ्ठेरोमा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गरेका छन् ।  स्रोतका अनुसार शान्ति प्रक्र...

नेपालको लक्ष्य : भारतलाई ५७ सय मेगावाट विद्युत बिक्री गर्ने

नेपालको लक्ष्य : भारतलाई ५७ सय मेगावाट विद्युत बिक्री गर्ने
२ साउन  , काठमाडौं । भारतबाट ३ सय मेगावाट विद्युत आयत गरिरहेको सरकाले ५ वर्षभित्र उसैलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य लिएको छ । सरकारको तयारी र मुलुकमा सञ्चालीत आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना हावादारी सावित हुने निश्चितप्राय देखिएको छ । नेपालले सन् २०२१/२२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने लक्ष्य राखेको हो ।  सन् १९९७ मा उर्जा व्यापार सम्झौता गरेर भारतलाई विजुली ब...

डा.केसीको समर्थनमा व्यापक नागरिक प्रदर्शन

डा.केसीको समर्थनमा व्यापक नागरिक प्रदर्शन
१ साउन, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै शनिबार राजधानीमा विशाल जुलुश प्रदर्शन गरिएको छ।चिकित्सा शिक्षा सुधार र विकृती विरुद्ध अनशनरत डा गोविन्द केसीको समर्थनमा शनिबार ११ बजेदेखी बृहत नागरिक प्रर्दशनी सुरु भएको थियो। डाक्टर, नर्स, सर्वसाधारणलगायत स्वस्फूर्त रुपमा माइतीघर मण्डलाबाट निस्केको जुलुश एभरेष्ट होटल पुगेर रोकियो। जुलुशमा संलग्न ड...

टर्कीमा सैन्य ‘कू’ को प्रयास जनता जागेपछि असफल (फाेटाेफिचर)

टर्कीमा सैन्य ‘कू’ को प्रयास जनता जागेपछि असफल (फाेटाेफिचर)
१ साउन, टर्की । टर्कीमा केही सैनिकले  गरेकाे विद्रोहकाे प्रयास असफल भएकाे  भएकाे छ । जनता जागेपछि कसैको केही लाग्दैन भन्ने कुरो भर्खरै टर्कीको असफल सैन्य कुको प्रयासले पुष्टि गरे।  सेनाको एउटा समूहले टर्कीमा ‘कु’ को प्रयास गर्यो तर, त्यो प्रयासलाई जनताले असफल बनाइ दिएका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास शनिबार बिहानसम्म नै गरेको बुझिएको छ । ...

पसलमा सुर्तीजन्य पदार्थ झुन्डाएर राख्न नपाइने

पसलमा सुर्तीजन्य पदार्थ झुन्डाएर राख्न नपाइने
१ साउन, पाल्पा। सुर्तीजन्य पदार्थ सेवन गर्न उक्साहट गर्ने हेतुले पसलमा त्यस्ता सामग्री झुन्डाएर राख्न नपाइने व्यवस्थालाई पाल्पामा कडा गरिएको छ । अठार वर्षमुनिका बालबालिका र गर्भवती महिलाले सुर्तीजन्य पदार्थ बेच्न नपाउने, निःशुल्क वा उपहारका रुपमा अरुलाई दिन समेत पाउने छैनन् । मानव स्वाथ्यका लागि हानिकार मानिएका सुर्तीजन्य पदार्थलाई पसलमा झुन्डाएर नराख्न निर्देशन गरिएको हो । सहायक प्रमुख जिल्ला ...

तातोपानीको अस्तित्व खतरामा

तातोपानीको अस्तित्व खतरामा
१ साउन, काठमाडौं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्र फेरी पुरानै रुपमा र्फकन्छ र बस्ती बस्छ भन्नेमा शंका छ । तातोपानी १ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन् । असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन् ।  कोदारीकै डोल्मा तामाङ पनि तोपानी क्षेत्रको अबको भविश्य अन्नयेल भएको बताउँछिन् । माथिति...
trusted online casino malaysia