चिकित्सकको ज्ञापन प्रजिअ सुनसरीलाई
नेपाल चिकित्सक संघ कोशी शाखाले आज सुनसरी जिल्ला प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र मार्फत शाखाले स्वास्थ्य सेवा क्षेत्रमा हाल उत्पन्न हुदै गएको संवेदनशील परिस्थिति तथा त्यसको समाधानकालागि आवश्यक सरकारी कदमबारे जानकारी गराईएको छ।
सरकारी तथा निजि मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु केहि दिन देखि विभिन्न मागँहरु राखि आन्दोलनमा छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री...












