मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित घुस्कीमा बिहिबार मुस्लिम अगुवासंगको भेघटाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।
राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको ...












