इनरुवामा मारवाड़ी युवा मंचको क्रिकेट

इनरुवामा मारवाड़ी युवा मंचको क्रिकेट
मारवाड़ी युवा मंच इनरुवाद्वारा शनिवार इनरुवाको जेल फील्डमा फ्रेंडली क्रिकेट म्याच आयोजना गरिएको थियो। उक्त क्रिकेट म्याचमा प्रेसिडेंट ११ र सेक्रेटरी ११ बीच खेल सम्पन्न भएको थियो। https://www.facebook.com/inaruwaonline/photos/pcb.797506917314302/797505790647748/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/pcb.797506917314302/797505787314415/?type=3&theater https://www.facebook.c...

कोशी कटान क्षेत्रमा जनप्रतिनिधिद्वारा सरसफाइ

कोशी कटान क्षेत्रमा जनप्रतिनिधिद्वारा सरसफाइ
इनरुवा । कोशी गाउँपालीका ४ स्थित कोशी कटान क्षेत्रको शिव चौकमा जनप्रतिनिधिहरुले सरसफाइ गरेका छन् । शनिबार बिहान कोशी गाउँपालीका वार्ड नम्बर ४ का अध्यक्ष अमिन नेपाली सहितका जनप्रतिनिधि तथा स्थानीय सरसफाइ तथा व्यवस्थापन समिति कोशी गाउँपालीका ४ का सदस्यहरुले कोशी कटान क्षेत्रमा सरसफाइ गरेको हो । गाउँपालीका क्षेत्रका जनप्रतिनिधि,सरसफाइ कार्यदलका सदस्य,राजनीतिज्ञ,सुरक्षाकर्मी,स्थानीय लगायतको सक्रियत...

चान्दबेलाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थीको लर्को

चान्दबेलाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थीको लर्को
इनरुवा। सुनसरीको सदरमुकाम इनरुना नगरपालिका ७ चान्दबेलामा रहेको नेपाल राष्ट्रिय हरि माविमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि निजी विद्यालय छाडेर विद्यार्थी सामुदायिक विद्यालय आउन थालेका छन् । यस माविमा कक्षा शिशुदेखि कक्षा ५ सम्म अभिभावकको मागलाई सम्बोधन गरेर अंग्रेजी माध्यमबाट पढाई गर्न थालेपछि निजी विद्यालय छाडेर समेत विद्यार्थीहरु आउन थालेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज...

इनरुवाका सस्वास्थ्य संस्थामा निशुल्क औषधीको अभाव, सेवाग्राही मारमा

इनरुवाका सस्वास्थ्य संस्थामा निशुल्क औषधीको अभाव, सेवाग्राही मारमा
इनरुवा। सुनसरीको सदरमुकाम समेत रहेको इनरुना नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गर्ने औषधी अभाव भएको छ । नगरपालिका र प्रदेश सरकारले समयमा औषधी खरिद नगरेकाले इनरुना नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा स्वास्थ्य चौकी, इलाका स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गर्ने औषधी अभाव भएको हो । इनरुवा ७ चान्दबेलामा रहेको स्वास्थ्य चौकीमा निशुल्क ...

प्रतिभा प्रस्फुटन गर्न कोशी गाउँपालीकामा एकदिवसीय कार्यक्रम

प्रतिभा प्रस्फुटन गर्न कोशी गाउँपालीकामा एकदिवसीय कार्यक्रम
इनरुवा । सुनसरीको कोशी गाउँपालीका ३ स्थित रहेको नहर चौकमा एकदिवसीय विशाल सभा कार्यक्रम सम्पन्न भएको छ । जमाई फातिमातुजहारा वेलभेर सोसाइटी नेपाल कोशी गाउँपालीका पश्चिम कुसाहाले आयोजना गरेको उक्त कार्यक्रम बिहीबार राति सम्पन्न भएको हो । ईसराफिल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी गाउँपालीका ३ का अध्यक्ष सुलेमान मन्सुरी, सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायव निरीक्षक अवधलाल साह...

चान्दबेलामा शिक्षा, स्वास्थ्य र खाध्य अधिकार विषयक अन्तरकृया सम्पन्न

चान्दबेलामा शिक्षा, स्वास्थ्य र खाध्य अधिकार विषयक अन्तरकृया सम्पन्न
इनरुवा। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश नम्बर १ को कार्यालय विराटनगरको आयोजनामा मंगलबार सुनसरीको इनरुवा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा प...

भाण्टावारीबाट १ लाख ८० हजार बढीको अवैध सामान बरामद

भाण्टावारीबाट १ लाख ८० हजार बढीको अवैध सामान बरामद
इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारी स्थित तिनकुनै बाट १ लाख ८० हजार बढीको सामान बरामद गरेको छ । बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलिले मंगलवार चेकजाँचको क्रममा १ लाख ८४ हजार २ सय ५० रुपैया बराबरको विभिन्न सामान बरामद गरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको जनाएको छ । भारत बाट अवैध रूपमा भन्सार छली ल्याउदै गरेको ६४ हजार २ सय ...

एलेन कलेज प्रकरण : माष्टर माइन्ड भनिएका मण्डल समेत प्रहरी नियन्त्रणमा

एलेन कलेज प्रकरण : माष्टर माइन्ड भनिएका मण्डल समेत प्रहरी नियन्त्रणमा
एलेन कलेज अफ ईन्जिनियरिङ प्रालिका नाममा दर्ता भएको ठगी मुद्दा थप पेचिलो बनेको छ ।प्राविधिक शिक्षाका नाममा अनुमति बेगर सञ्चालित कलेजले चर्को शुल्क लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।सीटीईभीटीले एलेन कलेजले संचालन गरेको कोर्षलाई पूर्णरुपमा गैरकानुनी ठहर गरेसँगै ठगी सम्वन्धि परेको उजुरी उपर प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । प्रहरीले मण्डललाई अनुसन्धानकालागि नियन्त्रणमा लिएसँगै ठगी मुद्...

बिकास देखेर चिडिएको काँग्रेस नेकपा भाड्ने दिवास्वप्न देख्दैछ : झलनाथ खनाल

बिकास देखेर चिडिएको काँग्रेस नेकपा भाड्ने दिवास्वप्न देख्दैछ : झलनाथ खनाल
नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनालले दुई तिहाई सरकारसँग चिडिएको नेपाली कांग्रेस अनरगल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाउनु भएको छ ।खनालले कांग्रेसलाई पार्टी भित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको भन्दै नेकपाको सरकार विरुद्धको दुष्प्रचारमा केन्द्रिकृत भएको बताउनु भएको छ ।सुनसरीको दक्षिणवर्ति गाउँपापालिका देवानगञ्जमा आयोजित बृहत सभा तथा कार्यकर्ता...

शिक्षाको महत्त्व तथा नेतृत्व विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिक्षाको महत्त्व तथा नेतृत्व विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
इनरुवा । सुनसरीको कोशी गाउँपालीका ५ स्थित कुम्याहीमा शिक्षाको महत्त्व तथा स्थानीयस्तरमा युवाको नेतृत्व विकास विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ५ द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय मदरसा र बिद्यालयका विद्यार्थी तथा स्थानीयस्तरका युवायुवतीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ग्रामीण क्षेत्रमा जनचेतना अभावमा दिनप्रतिदिन शिक्षामा...
trusted online casino malaysia