तुल ब्यानर हटाउन दललाई निर्देशन
८ मंसिर, इनरुवा। चुनावी प्रचारप्रसारका क्रममा दलले तडक भडक शैली अपनाएको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सचेत गराएको छ । बजार,चोक तथा गल्लीहरुमा तुल,ब्यानर तथा झण्डा लगाउने कार्य बढेको भन्दै सम्वन्धित दल तथा उम्मेदवारहरुलाई तत्कालै त्यस्ता सामाग्री हटाउन कार्यालयले निर्देशन दिएको हो ।
तोकिएको मापदण्ड विपरित गएर उम्मेदवारका पक्षमा प्रचारप्रसार र तुल ब्यानर जस्ता सामाग्रीको प्रयोग ...












