उत्कृष्ठ कार्य सम्पादनका आधारमा सुनसरीका एसपी सम्मानित
इनरुवा /सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी ६२ औं प्रहरी दिवसको अवसरमा सम्मानित हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भई आएको छोटो समयमा सुम्पिएको पदीय दायित्व र जिम्मेवारी विभागिय निति निर्देशन अनुरुप अनुशासित तवरले कार्य सम्पादन गरेको मूल्याङकनका आधारमा एसपी माझीलाई संघीय प्रहरी ईकाई कार्यालयले सम्मान गरेको हो ।
कार्य दक्षता र हौसलामा अभिवृद्धि हुनुका साथै प्रहरी कर्मचार...












