बढ्दो भिडका कारण नयाँ नोट सटहीमा समस्या
इनरुवा/सेवाग्राहीको बढ्दो भिडका कारण नयाँ नोट सटहीमा समस्या देखिएको छ । राष्ट्रिय बाणिञ्य बैंक इनरुवा शाखामा ८ करोड नयाँ नोट आएको छ । बैंकका प्रवन्धक पेसल ढुङगानाका अनुसार जिल्ला भरका शिक्षकको चौमासिक निकाशा, कर्मचारी पेन्सन र अन्य सेवाग्राहीको भिडका कारण जनशक्ति अभावमा नयाँ नोट सटहीमा कठिनाई भैरहेको छ ।
बैंकले दशैं नजिकिएसँगै बढेको भिडलाई लक्षित गरी नगद बुझ्ने र जम्मा गर्ने काउण्टर थप गरेको जन...












