भोक्राहामा बस दुर्घटनामा ३२ घाइते (फोटो फिचर)

भोक्राहामा बस दुर्घटनामा ३२ घाइते (फोटो फिचर)
इनरुवा भाद्र १८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा लौकही सडक खण्डको भोक्राहा ६ मा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा ३२ जना घाइते भएका छन् । सप्तरीबाट बिराटनगर आउँदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रु बस दुर्घटनामा परेको थियो । साइकल यात्रीलाई जोगाउने क्रममा यात्रु बस दुर्घटनामा परेको सुनसरी प्रहरीले जनाएको छ । घाइते मध्ये केही ९ जनाको जिल्ला अस्पताल इनरुवामा सामान्य अवस्थामा उपचार भएको छ...

सुनसरी प्रहरीको मदिरा अप्रेसन

सुनसरी प्रहरीको मदिरा अप्रेसन
इनरुवा भाद्र १८/ चाडबाड नजिकिंदै गएसँगै सुनसरीमा प्रहरीले अवैध मदिरा नियन्त्रणको अभियानलाई अघि बढाएको छ । मदिरा उत्पादन तथा विक्रि वितरणलाई मध्यनजर गर्दै विशेष अप्रेसन संचालनमा ल्याइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले अवैध मदिरा (रक्सी) उत्पादन गरिने क्षेत्रहरुको विवरण संकलन गर्नुकासाथै बरामद गरी नष्ट गर्ने क्रम सुरु गरेको हो । प्रहरीले मदिरा नियन्त्रण अप्रेशनको सुरुवात बराहनगरपालिकाबाट ग...

सुनसरीबाट ७ जना फरार अभियुक्त पक्राउ

सुनसरीबाट ७ जना फरार अभियुक्त पक्राउ
१७ भाद्र, सुनसरी। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका थप ७ जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा माताहत कार्यालयबाट खटिएको प्ररहीको टोलीले कुटपिट मुद्धाका ५ जना, जजक मुद्धाका १ जना र बालविबाह मुद्धाका १ जना गरी जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आजै जिल्ला अदालत सुनसरीमा उपस्थित गाराईएको छ।

सामुदायीक मेलमिलाप केन्द्र भोक्राहामा

सामुदायीक मेलमिलाप केन्द्र भोक्राहामा
१७ भाद्र, दिपेन्द्र यादव  इनरुवा। विपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि गर्ने उदेश्यले सुनसरीको भोक्राहा गाउँपालिकामा सामुदायीक मेलमिलाप केन्द्रको स्थाप्ना भएको छ । जिल्ला न्यायधिश बद्री प्रसाद ओलीको प्रमुख अथित्य तथा भोक्राहा गापाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा मेलमिलाप केन्द्रको स्थाप्ना भएको हो। सो कार्यक्रममा प्रमुख अथिती तथा जिल्ला न्यायधिश बद्री प्...

इनरुवा नपाको बजेट तथा कार्यक्रम सार्वजनिक

इनरुवा नपाको बजेट तथा कार्यक्रम सार्वजनिक
इनरुवा/इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७४।०७५ कालागि ५४ करोड ६९ लाख ३१ हजार अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख राजन मेहताले प्रथम नगर सभाबाट पारित बजेट निति तथा कार्यक्रम औपचारिक कार्यक्रमकावीच सार्वजनिक गरेका हुन् । नगर प्रमुख मेहताले कुल बजेट मध्ये आन्तरिक आम्दानीतर्फ ३ करोड ९५ लाख ३०हजार र बाह्रय स्रोतबाट ५० करोड ७४ लाख १ हजार रकम विनियोजन गरिएको जानकारी ग...

आखिर किन गाए राजनले “ उडायो सपना सबै हुरीले ”

आखिर किन गाए राजनले  “ उडायो सपना सबै हुरीले ”
अमर काफ्ले इनरुवा /जननिर्वाचित पश्चात नगरप्रमुखको कार्यभार सम्हाल्दै गर्दा उनको मुहारमा बेग्लै रौनक देखिनथ्यो । जुन आजको दिनमा भेटिदैन् । उनी आफुलाई जननिर्वाचित भएरनी सेरेमोनियल सरह झैं महसुस गर्न थालेका छन् । जुनकुरा उनले गाएको उडायो सपना सबै हुरी बोलको गितका पंक्तिहरुले सहजै आभाष दिलाएको अनुभुति गर्न सकिन्थ्यो । जनप्रतिनिधी भएर निर्वाचित हुँदा देखेका सपना सबै हुरीले उडाएछ मेयर साबको । पत्रकार...

सुनसरीबाट ११ जना फरार अभियुक्त पक्राउ

१४ भाद्र, इनरुवा। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका ११ जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको टोलीले कुटपिट र लुटपाट मुद्धाका ३ जना, जालसाजीमा २ जना, लेनदेनमा २ जना, गाली बेईजतीमा १ जना ज्यान मार्ने उद्योगमा १ जना, बहु-बिबाहमा १ जना र चोरीमा १ जना सहित ११ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबै प्रतिवादीलाई आजै सम्मानित जिल्ला ...

सुनसरी जिल्लामा खुल्ला सीमानाका कारण चोरीका घटनामा वृद्धि

सुनसरी जिल्लामा खुल्ला सीमानाका कारण चोरीका घटनामा वृद्धि
१४ भाद्र, इनरुवा। सुनसरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ। चोरी मुद्दामा कम कार्वाही र जरिवाना पनि कम भएकाले पछिल्लो समय चोरीको घटनामा वृद्धि भएकोे स्थानीयहरुले बताएका छन । जिल्लामा खुल्ला सीमाना र चोरहरुको बिगबिगी बढेकोले एकपछि अर्को चोरीको घटना हुने गरेको पाईएको छ । सुनसरीमा एक वर्षमा सानाठूला गरी १ सय ३१ वटा चोरीको घटना भएको तथ्यांक रहेको छ । जिल्लामा डाँका चोरी १२ वटा, जबरजस्ती चोरी ...

एमाले सुनसरीद्वारा पार्टी हित विपरित कार्य गर्ने १२ जनालाई कार्यवाही

एमाले सुनसरीद्वारा पार्टी हित विपरित कार्य गर्ने १२ जनालाई कार्यवाही
१३ भाद्र, इनरुवा। नेकपा एमाले सुनसरीले गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरित कार्य गर्ने १२ जना नेता कार्यकर्तालाई कारवाही गरेको छ । एमाले सुनसरीका कार्यालय सचिव गोविन्द निरौलाका अनुसार पार्टी कार्यालयको बैठकले गरेको निर्णय अनुसार १२ जना नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको हो । निर्वाचनमा पार्टीको उम्मेदवार बिरुद्ध लाग्ने र विपक्षी पार्टीलाई प...

ससफो नेपालको राहात नरसिंहका बाढीपिडितलाई

ससफो नेपालको राहात नरसिंहका बाढीपिडितलाई
१२ भाद्र, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिकाका बाढी पिडितहरुलाई संघिय समाजवादी फोरम नेपालले आफ्नो ४ दिने कार्यक्रम अन्तर्गत राहात वितरण कार्यक्रम सोमबार बाट सुरु गरेको छ । सोमबारबाट ससफो नेपालका नेता तथा कार्यक्रर्ताहरुले बाढीपिडितहरुका लागी खाद्यान्न सामग्री सहित लताकपडा, भाडाकुडा पिडित परिवारहरुलाई वितरण गरिरहेको ससफो नेपाल सुनसरीका जिल्ला सचिव मनोज यादवले बताउँनु भयो । जिल्ल...
trusted online casino malaysia