नेपाल भारत मैत्री संघद्वारा शुभकामना आदानप्रदान
नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सुनसरी शाखा इनरुवाले मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
इनरुवा नगरपालिका उपप्रमुख बिनिता देवी मेहताको प्रमुख आतिथ्यमा नेपाल भारत मैत्री संघ सुनसरी शाखाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा दुई देशीय सम्वन्धको बारेमा चर्चा गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख मेहत...












