सप्तकोशीमा पानीको बहावमा उचारचढाव कायमै

सप्तकोशीमा पानीको बहावमा उचारचढाव कायमै
इनरुवा साउन ६/पूर्वि क्षेत्रमा ५ दिनयता झरी परिरहँदा सप्तकोशी नदीमा पानीको बहाव उतारचढाव हुने क्रम जारी छ । गयराती सम्म ८० हजार क्युसेक प्रतिसेकेण्डको हाराहारीमा रहेको पानीको बहावमा आज विहानबाट भने वृद्धि भएको छ । विहान ८ बजे १ लाख ९३ हजार रहेको कोशीको पानी पछिल्लो मापन अनुसार १ लाख ८१ हजार २ सय १५ क्युसेक प्रतिसेकेण्डमा झरेको छ । कोशीमा यतिवेला २४ वटा ढोका खोलिएका छन् । पूर्वि पहाडी भेगमा निरन...

आगलागीमा २ करोड बढी क्षतिको दावी

आगलागीमा २ करोड बढी क्षतिको दावी
इनरुवा साउन ४ /सुनसरीको नरसिङ १ मा रहेको बाबा पेपर मिलमा भएको आगलागीमा २ करोड बढीको क्षति भएको दावी गरिएको छ । आगलागीको कारण खुल्न नसकेपनि पेपर मिलमा रहेको केमिकलबाट आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ । आगाले तयारी कागजका साथै भण्डारण गरिएका केमिकलका साथै मेसिनमा क्षति पुगेको बताइएको छ । मिल व्यवस्थापनले २ करोड बढीको क्षतिको दावी गरेपनि सुनसरी प्रहरीले क्षतिको आंकलन भैनसकेको जनाएको छ ।

कोशीमा पानीको वहाव स्थिर , खतरा छैन् – प्रजिअ

कोशीमा पानीको वहाव स्थिर , खतरा छैन् – प्रजिअ
इनरुवा साउन ४ /पूर्वी क्षेत्रमा वर्षा जारी रहेपनि सप्तकोशी नदीमा भने पानीको वहाव स्थिर छ ।पानी पर्ने क्रम जारी रहेपनि छिटपुट वर्षाका कारण सप्तकोशी नदीको वहावमा वृद्धि देखिएको छैन् । पछिल्लो मापन अनुसार कोशीमा १ लाख ४२ हजार ३ सय ५५ क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ । ब्यारेजका ५६ वटा मध्ये २० वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ । यद्यपी पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम नरोकिएको र पानीको...

संकट व्यवस्थापन केन्द्र थप प्रभावकारी बनाउन सुझाव

संकट व्यवस्थापन केन्द्र थप प्रभावकारी बनाउन सुझाव
इनरुवा साउन २ /जिल्ला अस्पताल इनरुवामा रहेको लैङ्गिक हिंसा सम्वन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।इनरुवामा आज आयोजित कार्यक्रमका सहभागिहरुले केन्द्रको सेवा सुविधा लगायतका बारे ग्रामिणस्तरमा समेत सूचना प्रवाहको आवश्यकता औल्याएका हुन् । अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्र स्थापना भएयता लैङ्गिक हिंसाका सवालमा उपलब्धीहरु हात परे...

कृषिको बिकासे अनुगमन

कृषिको बिकासे अनुगमन
इनरुवा साउन २ /जिल्ला कृषि बिकास कार्यालय सुनसरीले आर्थिक वर्ष २०७२।०७३मा संचालन गरेका योजनाहरुबारे जिल्लास्ति राजनैतिक दलका प्रतीनिधीहरुलाई अनुगमन गराएको छ । कार्यालयले वर्षभर संचालनमा ल्याएका योजनाको पारदर्शिताका लागि दलिय प्रतीनिधी र सरोकारवालाहरुलाई जानकारी गराएको हो । कार्यालयले शुन्य खनजोत प्रविधि प्रर्दशन तथा बीउ बीजन आत्मनिर्भर कार्यक्रम, बृहत्तर मतस्य पालन, व्यवसायिक मौरी पालन, युवा ल...

चक्काजाम गर्न खोज्ने ९ जना सुनसरीबाट पक्राउ

चक्काजाम गर्न खोज्ने ९ जना सुनसरीबाट पक्राउ
इनरुवा साउन २ /सडक अवरुद्ध पार्न खोज्ने ९ जना विप्लब समूहका कार्यकर्ता सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । विप्लब माओवादी समूहले आज विहान ९ बजेदेखि ११ बजेसम्म आव्हान गरेको चक्काजामका क्रममा सडकमा अवरोध पुर्याउन खोज्ने कार्यकर्ताहरुलाई सुनसरी प्रहरीले इटहरी २० लबिपुरबाट नियन्त्रणमा लिएको हो । सुनसरी प्रहरीका अनुसार पक्राउ पर्ने बन्दकर्ताहरुमा ने.क.पा. माओवादी विप्लव समुहका जिल्ला सदस्य धरान १५ ...

देशकै उत्कृष्ट १३ औं स्थानमा ईनरुवा नगरपालिका, धनकुटा दोश्रो स्थानमा

देशकै उत्कृष्ट १३ औं स्थानमा ईनरुवा नगरपालिका, धनकुटा दोश्रो स्थानमा
१ साउन, इनरुवा ।देशभरका २ सय १७ नगरहरु मध्ये सुनसरी सदरमुकाम ईनरुवा नगरपालिका उत्कृष्ट १३ औं स्थानमा परेको छ ।बिहीबार दिउसो संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा यस्तो नतिजा सार्वजनिक भएको थियो । आफ्नो कार्यसम्पादनलाई सुधार्दै ३३ औ स्थानबाट १३ औं स्थानमा उक्लिएको हो। यो सँगै नगरपालिकाले १५ प्रतिसत थप अनुदान समेत पाउने भएको छ । नगर...

इनरुवाका अरुणले पाए “आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान”

इनरुवाका अरुणले पाए “आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान”
३१ असार, इनरुवा ।आदिवासी जनजाति मात्रृभाषा चलचित्र प्रबर्द्धन समिति द्वरा  चलचित्र बिकास बोर्डमा " दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ " मा सम्पन्न भयो । गत बर्ष देखि सुरु भएको यस कार्यक्रममा यो वर्ष देखि आदिबासी जनजाती चलचित्र क्षेत्रमा सकृय गतिबिधी गर्दै आएका एक जना ब्याक्तित्व लाई " आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान " दिने पनि घोषणा गरियो । यो बर्षको प्रतिभ...

इनरुवा नगरपालिकाले संचालन गरेका कार्यहरुको नगरवासीद्धारा प्रशंशा

इनरुवा नगरपालिकाले संचालन गरेका कार्यहरुको नगरवासीद्धारा प्रशंशा
अमर काफ्ले इनरुवा असार ३१/इनरुवा नगरपालिकाको कार्यालयले नगर विकासमा संचालनमा रहेका तथा सम्पन्न भएका योजना तथा कार्यक्रमहरु प्रभावकारी भएको भन्दै नगरवासीले प्रशंशा गरेका छन् ।इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७२।०७३ मा सम्पन्न गरेका विकासे योजनाबारे जानकारी गराउन आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नगरवासीले समग्र योजना स्वागतयोग्य रहेको बताएका हुन् । नगरपालिकाले गौरभशाली यो...

सार्वजनिक सुनुवाईमा सर्वसाधारणको गुनासो

सार्वजनिक सुनुवाईमा सर्वसाधारणको गुनासो
इनरुवा असार ३०/ जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सर्वसाधारणले विकासे कार्यालयबाट सम्पादित कार्यशैली पारदर्शि हुन नसकेको गुनासो गरेका छन् ।इनरुवामा जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको आर्थिक वर्ष २०७२।०७३ को सार्वजनिक सुनुवाईमा विकासे कार्यालयहरुलाई लक्षित गरी सर्वसाधारण तथा सरोकारवालाहरुले ढिलासुस्ती र पारदर्शिता अभाव रहेको औल्याए । कार्यक्रममा...
trusted online casino malaysia