भारत विरुद्ध इनरुवामा समेत प्रर्दशन
इनरुवा। नेपाली भूभाग मिचेको विषयलाई लिएर सुनसरीको इनरुवामा समेत भारत सरकार विरुद्ध बिरोध प्रर्दशन गरिएको छ । कालापानीको मुद्धालाई लिएर देशभर आन्दोलन छेडिदा इनरुवामा समेत भारत बिरोधी प्रर्दशन गरिएको हो । स्थानीय युवाहरुको अगुवाईमा निकालिएको ¥यालीमा नगरवासीले समेत सहभागिता जनाएका थिए । शान्तिचौकबाट सुरु भएको भारत बिरोधी नाराबाजी सहितको ¥याली बसचौकमा पुगी कोण सभामा परिणत भएको थियो ।
स्थानीयहरुले क...












