इनरुवाबाट ७ जुवाडे पक्राउ

इनरुवाबाट ७ जुवाडे पक्राउ
सुनसरी सदरमुकाम इनरुवाबाट प्रहरीले ७ जना जुवाडे पक्राउ परेका छन् । नम्रता होटलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई सुनसरी प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा प्रदीपकुमार साह, रवी साह, राजकुमार साह, शम्भु कुमार साह, हसवुल मन्सुरी, रामबहादुर तामाङ र रामानन्द मण्डल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ७ थान मोबाइल सहित ८१ हजार ५ सय ७० र भारतीय रुपैंया ६ हजार ६ सय ८० रुपैंया बरामद गरेक...

जुद्दगंजमा नवजात शिशुको शव फेला

जुद्दगंजमा नवजात शिशुको शव फेला
सुनसरी। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्दगंज चोक स्थित सडकबाट १० मिटर दक्षिण काँसघारीमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । सोमबार राती साढे ८ बजेको समयमा रातो बुट्टे साडीले पोको पारेको अवस्थामा शिशुको शवलाई स्थानियले देखेपछी प्रहरीलाई खबर गराउनासाथ तत्काल अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो । अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको...

एलाईन्स नेपालको डेङ्गु बिरुद्धको सचेतना हरिनगरमा

एलाईन्स नेपालको डेङ्गु बिरुद्धको सचेतना हरिनगरमा
इनरुवा। हरिनगर गाउँपालिकामा डेङ्गु बिरुद्धको सचेतना अभियान सञ्चालनमा आएको छ। हरिनगर गाउँपालिकाको विभिन्न क्षेत्रमा डेङ्गु संक्रमण फैलिएपछि उक्त अभियान सञ्चालनमा आएको हो। हरिनगर गाँउपालिकाको सहयोग तथा एलाईन्स नेपालको सहकार्यमा हरिनगर गाउँपालिकाको सातै वटा वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा डेङ्गु ज्वरो सम्बन्धि जानकारीमुलक फ्लेक्स बोर्ड लगाइएको छ। उक्त फ्लेक्समा डेङ्गु ज्वरो के हो, यस्का लक्...

उवासंघ इनरुवाका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

उवासंघ इनरुवाका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन
इनरुवा । उद्योग बाणिज्य संघ इनरुवाका नवनिर्वाचित १० औं कार्य समितिका पदाधिकारीहरुको आईतबार पदस्थापन समाहरोह सम्पन्न भएको छ । गत महिना सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सो कार्यसमितिको अध्यक्षमा बिरेन्द्र साह, उपाध्यक्षमा गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्र साह, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सदस्यहरुमा दामोदर चितलागिंया, रिता देवी साह, जुनु रावली लगायतका निर्व...

सुनसरीमा किसानलाई मजदुरको अभाव

सुनसरीमा किसानलाई मजदुरको अभाव
इनरुवा। सुनसरी जिल्लामा कृषि क्षेत्रमा काम गर्ने मजदुर पाउन छाडेपछि व्यावसायिक रुपमा आलु खेती गर्ने किसानहरुलाई समस्या हुन थालेको छ । जिल्लाका दक्षिणवर्ती क्षेत्रमा रहेका देवानगञ्ज गाउँपालिकाको राजगञ्ज सिनवारी, मध्यहर्षाही, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको हरिनगरा, भुटाहा, घुस्की, बसन्तपुर, इनरुवा नागरपालिकाको जल्पापुर, बविया, बलाहा, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह र भोक्राहा, बराहक्...

इनरुवा अस्पतालमा दारुका बोतल (फोटो फिचर)

इनरुवा अस्पतालमा दारुका बोतल (फोटो फिचर)
इनरुवा। इनरुवा अस्पतालमा स्थानीयले छेडेको सफाई अभियानले आज तेस्रो दिन समेत निरन्तरता पाएको छ । स्थानीय युवा सहितका सामाजिक अभियान्ताहरुले थालेको अस्पताल सफाई अभियानमा अन्यको सहभागिता समेत बढ्न थालेको छ । अस्पताल प्रशासनको बेवास्तका कारण थुप्रिएको फोहोेर स्थानीयले उठाएपछि यतिबेला इनरुवा अस्पतालमा सुद्धिकरण र सफाई अभियान छेडिएको छ । https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/...

इनरुवा अस्पतालमा युवाले छेडे सफाई अभियान

इनरुवा अस्पतालमा युवाले छेडे सफाई अभियान
इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय युवाहरुले उठाएका छन् । संचारमाध्यम सहित सामाजिक सञ्जालमा अस्पतालको फोहोरको विषय उठाइएपछि इनरुवाका स्थानीय युवा सहितका अभियान्ताहरु फोहोर व्यवस्थापनमा एकजुट बनेका छन् ।इनरुवा इभेन्ट म्यानेजमेन्टका राकेश निरौला, सुशान्त बस्नेतका साथै सामाजिक अभियान्ता दिनेश लम्साल सहितको युवा टोलीले अस्पतालमा थुप्रिएको फोहोर संकलनको अभियान थालेपछि सर्वसाधारण सहितको साथ बढेको ...

इनरुवा रंगशालाको स्तरउन्नती गरिदै

इनरुवा रंगशालाको स्तरउन्नती गरिदै
इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले इनरुवा १ स्थित रहेको खेल मैदान (इनरुवा रंगशाला) मा हाललाई कुनै पनि किसिमको खेलकुद प्रतियोगिता संचालन नगर्न सूचना जारी गरेको छ । इनरुवा नगरपालिका कार्यालयका प्रमुख राजन मेहताले बुधबार सूचना जारी गरी खेलमैदान (इनरुवा रंगशाला) को स्तरउन्नती गरी व्यवस्थित रंगशाला बनाउन माटो पुर्ने, प्याराफिट निर्माण गर्ने लगायतका कामहरु गरिने भएकोले अर्को सूचना प्रकाशित नभए सम्म स...

इनरुवामा वैश्य युवा संघको शुभकामना आदानप्रदान

इनरुवामा वैश्य युवा संघको शुभकामना आदानप्रदान
इनरुवा। नेपाल वैश्य युवा संघ सुनसरीको आयोजनामा दशै, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा बिस्तारीत बैठक सम्पन्न भएको छ। जितेन्द्र प्रसाद साह प्रतिष्ठानको सभा हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथी केन्द्रिय सल्लाहकार तथा इनरुवा जेष्ठ नागरिक संघको अध्यक्ष नबिनचन्द्र साहको आतिथ्यमा भएको थियो। नेपाल वैश्य युवा संघ सुनसरीका अध्यक्ष रमेश प्रसाद साहको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। ...

बराहक्षेत्र ५ मा नवजात शिशु मृत अवस्थामा फेला

बराहक्षेत्र ५ मा नवजात शिशु मृत अवस्थामा फेला
बराहक्षेत्र / बराहक्षेत्र ५ श्री ज. डे. ज. मा. वि.को खेल मैदान पुर्व पट्टी हैटाखोलामा असोज २४ गते शुक्रबार शालनाल सहित पानीमा फालिएको बच्चा फेलापरेको छ । स्थानीयले बिहिवार बेलुका देखे पनि गुडिया हो भनेर वास्ता नगरेको बताउँछन् । आज विहान ९ बजे फेरि खोलामा देखे पछि कालाबन्जर प्रहरी चौकीलाई खवर गरिएको थियो । बालक अन्दाजी एक दुई दिन अघि मात्रै खोलामा फालेको हुन सक्ने शंका गरिएको छ । इलाका प्रहरी का...
trusted online casino malaysia