सायद ! अन्तिम पटक मेघा रिदम ईभ
विगतका सात वर्ष देखि दशैंमा इनरुवालाई नचाउँदै आएको सांगितिक कार्यक्रम मेघा रिदम ईभ यस पटक मुस्किलले सञ्चालनमा आउँदै छ ।नगरपालिका, वडा तथा स्थानीय संघ संस्था र दाताबाट जुटेको सहयोगबाट यसअघिका वर्षमा सांगितिक कार्यक्रम हुँदै आएकोमा यसपटक भने आयोजकलाई सहयोग जुटाउन निकै पापड बेल्नु परेको छ ।
इनरुवा नगरपालिका, वडा नम्वर ३ सहित स्थानीय संघसंस्थाबाट सहयोग नजुट्दा आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टले यस ...












