कोशी टप्पुमा हात्तिको आक्रमणमा परी एकको मृत्यु
इनरुवा। कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा जङ्गली हात्तिको आक्रमणमा परी एकजनाको ज्यान गएको छ । आरक्ष नजिकैको खहरे खोलामा माछा मार्ने क्रममा हात्तिको आक्रमणमा परी कोशी गाउँपालिका वडा नम्वर ३ का ३२ वर्षिय अनमोल मुखियाको ज्यान गएको हो ।
माछा मार्नकालागि तीन दाजुभाई खोला तर्फ संगै हिंडेका थिए । झ्याङ्गमा लुकेको हात्ति देख्नासाथ दुईजना भाग्न सफल भएपनि अनमोल भने उम्कन सकेनन् र हात्तिको आक्रमणमा परी...











