आगलागीमा दुई महिलाको मृत्यु

आगलागीमा दुई महिलाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो।मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए। राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन्। आगल...

दोस्रो जिल्ला नागरिक सम्मेलन सम्पन्न

दोस्रो जिल्ला नागरिक सम्मेलन सम्पन्न
राजविराज। जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा बुधबार गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीले दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौं अधिवेशन सम्पन्न गरेको छ । उक्त सम्मेलनमा गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले गैरसरकारी संस्थालाई स्थानीय स्तरमा सशक्त र उत्तरदायित्व बनाउनु पर्ने आवश्यकता रहेको बताए । उनले भने– गैससहरुले समाजलाई परिवर्तन गर्ने शक्तिको रुपमा अगाडी आएको छ । समग्...

नि:शुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गरिने

नि:शुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गरिने
तेली कल्याण समाज नेपाल माेरङ्ग र नापी पेशाकर्मी समाज माेरङ्गकाे संयुक्त आयाेजनामा अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएकाे छ । हालै लाेक सेवा आयाेगमा अनमी, सर्वेक्षक तथा नापी अधिकृतका पदहरुमा आवेदन खुलेकाे छ । साे पदमा आवेदन दिन गर्न चाहने तेली समुदायका उम्मेदवारहरुलाई तयारी कक्षाले आयाेगकाे परिक्षामा सफल सहयाेगी हुने विश्वास लिएकाे छ । तयारी कक्षामा नापी...

पत्रकार महासंघ आन्दोलित

पत्रकार महासंघ आन्दोलित
राजविराज । पत्रकार अवधेश कुमार झालाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरी गम्भीर नभएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पुस १ गते दोषीलाई कारबाही गर्न माग गर्दै ४८ घण्टे अल्टिमेटम दिँदा पनि उक्त समयभित्र कुनै प्रक्रिया अगाडी नबढदा आन्दोनलको कार्यक्रम अघि सारेको विज्ञप्तिमा उल्लेख छ । महासंघ सप्तरीका ...

करोडौ रकम लिएर सहकारीका अध्यक्ष फरार पदाधिकारीहरु सम्पर्क विहिन

करोडौ रकम लिएर सहकारीका अध्यक्ष फरार पदाधिकारीहरु सम्पर्क विहिन
राजविराज। राजविराज नगरपालिका वडा नम्वर– ७ मा रहेको कान्तिपुर बहुउदेशीय सहकारी संस्था लिमिटेड सप्तरीका अध्यक्ष सहित पदाधिकारीहरु उक्त संस्था बचत गर्नेहरुको करोडौ रकम लिएर फरार भएका छन् । कान्तिपुर बहुउदेशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बेचन यादवले बचत गर्नेहरुको करोडौँ रकम लिएर फरार भएको बचतकर्ताले बताएका छन् । सप्तरीको जमुनि निवासी बेचन यादव सहित संस्थाका पदाधिकारीहरु १ करोड भन्दा बढी रकम लिएर ...

सप्तरीसहित मधेशमा चिसो बढदै

सप्तरीसहित मधेशमा चिसो बढदै
राजविराज। पुस महिनाको शुरुवातसँगै सप्तरी सहित मिथिलाञ्चलमा बाक्लो हुस्सु र कुहिरो लाग थालेको छ । तीन दिन यता लगातार बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो बढेकाले वृद्ध र बालबालिकाहरुलाई सबैभन्दा बढी प्रभावित गर्ने गरेको छ । यसबाट बच्न र सतर्कता अपनाउन विकल्पको रुपमा सप्तरीसहित मिथिलाञ्लचमा घुरको प्रयोग गर्ने गरेको छ । देशको पुर्वी र मध्य तराईका धेरै स्थानहरु तथा पश्चिम तराईका केही स्थानहरुमा ह...

भोक्राहाका विध्यार्थीकालागि लायन्सको शैक्षिक सामग्री

भोक्राहाका विध्यार्थीकालागि लायन्सको शैक्षिक सामग्री
इनरुवा। लायन्स क्लव अफ बिराटनगर हेल्थ प्राेफेसनल तथा लायन्स क्लव अफ ईनरुवा ट्रान्सफर्मेसनकाे संयुक्त आयाेजनामा बुधवार सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका २ अकाहामा रहेकाे श्री आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई कपि तथा शैक्षिक सामग्री वितरण गरेका छन् । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख आथित्यमा भएकाे साे कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ सी का एलसिआईएफ चिफ डा बाल...

रौतहट-३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

रौतहट-३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी
राजविराज। मधेश प्रदेश अन्तरगत रौतहट-३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएको छ ।रौतहट निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार प्रभु साह ३२ हजार ४ सय ३७ मत प्राप्त गरी निर्वाचित भएका छन् । रौतहट -३ का निर्वाचन अधिकृतका अनुसार सम्पन्न मत परिणाममा उनी सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणाममा उनी ७ हजार २ सय ३७ मतान्तरले विजयी भ...

अबैद्य सरसमान पक्राउ

अबैद्य सरसमान पक्राउ
राजविराज।भन्सार छली चोरी निकासी तथा पैठारीका अबैद्य सरसमानहरु सप्तरी प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको बलान विहुला गाउपालिका वडा नम्बर २ मा भारतबाट भंसार छली ल्याई रहेको एलसीडी ६ थान, सादा मोबाईल ८ थान, सुतीको साडी २० थान, डोरी ८ किलो र खिलौनाहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्दाजी ६१ हजार बराबरको सरसमानहरु प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाइ...

सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिमा जसपा र प्रदेशमा एमालेका उम्मेदबार विजयी

सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिमा जसपा र  प्रदेशमा एमालेका उम्मेदबार विजयी
राजविराज। सप्तरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा जसपाका नवल किशोर साह र नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार लेखी विजयी हुनुभएको छ ।प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहले २३ हजार पाँच सय ६४ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत ल्याउनुभएको छ । साह ३ हजार पाँच सय ७२ बढी मतले विजयी हुनुभएको जिल्ला निर्वाचन...
trusted online casino malaysia