सप्तरी–३ (ख) मा जनमत पार्टीका शम्भु कुमार साह विजयी

सप्तरी–३ (ख) मा जनमत पार्टीका शम्भु कुमार साह विजयी
राजविराज। सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा (ख) मा जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन् ।१० हजार ८ सय ६२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी जसपा–एमाले गठबन्धनका उम्मेदवार विदेश्वर प्रसाद यादव विक्कीले १० हजार ८ सय १४ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार भगवती प्रसाद यादव तेस्रो भए । उनले ९ हजार २ सय ०१ मत ल्याए ।

सप्तरी–२ (क) मा जनमत पार्टीका सतिश कुमार सिंह विजयी

सप्तरी–२ (क) मा जनमत पार्टीका सतिश कुमार सिंह विजयी
राजविराज। सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा जनमत पार्टीका सतिश कुमार सिंह विजयी भएका छन् । १६ हजार ७ सय ३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी जसपा–एमाले गठबन्धनका उम्मेदवार शैलेन्द्र प्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार सरोज कुमार मण्डल तेस्रो भए । उनले ६ हजार १ सय ३२ मत ल्याए ।

सप्तरी-२ (ख) मा जनमत पार्टी विजयी

सप्तरी-२ (ख) मा जनमत पार्टी विजयी
राजविराज। सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा जनमत पार्टीका महेश प्रसाद यादव विजयी भएका छन् । १३ हजार ३ सय २५ मत ल्याएर उनी विजयी भएका हुन । उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गरेका छन् । जसपा–एमाले गठबन्धनका उम्मेदवार लक्ष्मण यादव भने तेस्रो स्थानमा रहेका छन् । उनले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।

अबैद्य सरसमान सहित एक भारतीय नागरिक पक्राउ

अबैद्य सरसमान सहित एक भारतीय नागरिक पक्राउ
राजविराज । सप्तरी प्रहरीले भंसार छली चोरी निकासी तथा पैठारीका अबैद्य सरसमान सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैया सडक खण्डमा बीआर ५० डबलु ४५४६ नम्बरको मोटरसाईकलमा मदिरा लोड गरी नेपालबाट भारत तर्फ लगर्दै अवस्थामा पक्राउ गरेको हो । मदिरा लोड गरी लगर्दै गरेको अवस्थामा फेला पारी चेक जाँच गर्दा भारतको विहार राज्य मधुवनी जिल्ला करियौत ग्राम पञ्चायत ...

विद्यापति स्मृति पर्वमा विभिन्न स्रष्टाहरू सम्मानित

विद्यापति स्मृति पर्वमा विभिन्न स्रष्टाहरू सम्मानित
राजविराज । मैथिली साहित्य परिषदद्वारा राजविराज नगरपालिका वडा नम्बर २ मा आयोजित विद्यापति पर्वको अवसरमा विभिन्न स्रष्टाहरु सम्मानित भएका छन् । उक्त कार्यक्रममा मधेशी आयोगका अध्यक्ष बिजय दत्तले मनथली भाषा र संस्कृत, कला, साहित्यलाई जीवन्त राखे मात्र समाजको विकास हुने बताए । दत्तले मैथिली भाषा जीवन्त भाषा भएकोले भाषाको विकास गर्न सबै एकजुट भएर अगाडि पढ्नुपर्नेमा जोड दिए । उनले भने कामकाजको भाषाको रूप...

भोक्राहामा संयुक्त लोकतान्त्रिक गठबन्धन प्रचारप्रसारको कार्यालय

भोक्राहामा संयुक्त लोकतान्त्रिक गठबन्धन प्रचारप्रसारको कार्यालय
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा संयुक्त लोकतान्त्रिक गठबन्धनको बृहत चुनावी प्रचारप्रसारको कार्यालय उद्घाटन भएको छ । सो कार्यालय सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उमेदवार तथा नेपाल सरकारका सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बाहदुर कार्कीले उद्घाटन गर्नु भएको हो। कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले आज शनिबार वडा नम्बर १ मा कार्यालयको उद्घाटन गर्नु भएको हो। आउदो मंसिर ४ गते हुने प...

पटकाजन्य विष्फोटक पदार्थ नष्ट

पटकाजन्य विष्फोटक पदार्थ नष्ट
भन्सार छलेर लुकाइछिपाई ल्याएको २ लाख पैतालिस हजार मुल्यको समान जिल्ला प्रहरी सप्तरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले सोमबार जिल्लाका विभिन्न स्थानबाट सो मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद भएका पटकाजन्य विष्फोटक पदार्थ नागिन पटका, फुलझरी, छुरछुरी, आलु बम, रकेट, चक्र र आकाशे बम जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा नष्ट गरेको प्रहरी ना...

जनताको चाहना र आवश्यक्ता अनुसार अगाडि बढ्ने: राजिब कोइराला

जनताको चाहना र आवश्यक्ता अनुसार अगाडि बढ्ने: राजिब कोइराला
नेपाली काङग्रेस पार्टीका केन्द्रिय सदस्य तथा निवर्तमान १ नम्वर प्रदेशका संसदीयदलका नेता राजिब कोइराला यतिबेला मतदाता संग मत माग्न व्यस्त देखिन्छन्। निर्वाचन आउनका लागि केही दिन मात्र बाँकी रहेका बेला उमेदवार कोइरालाको पक्षमा मतदाताको आकर्षण बढदै गएको छ। विकास निर्माणको कार्य गर्नकालागि निर्वाह गरेको भुमिका र संसदमा जनताको पक्षमा उठाएको बिभिन्न मुद्दाका कारणले कोइरालाको पक्षमा मतदाताको आकर्षण बढ्दै...

तेली समुदायले हरेक क्षेत्रमा कदम बढाउनु पर्ने: अध्यक्ष साह

तेली समुदायले हरेक क्षेत्रमा कदम बढाउनु पर्ने: अध्यक्ष साह
राजविराज । तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष विश्वनाथ साहले तेली समुदायले हरेक क्षेत्रमा कदम बढाउनु पर्ने बताएका छन् ।साह सेवा सदन सप्तरीको सभाहलमा बुधबार दिपावली र छठ पर्वको शुभकामना अदान प्रत्रान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्ने जातिगत सगठनहरु एक भएर अगाडि बढन आग्रह समेत गरे । तेली कल्याण समाज वारा जिल्लाका अध्यक्ष बजरंगी साहले तेली समुदायहरुले हरेक तह तप्कामा पुगेकोले अब तेली समुदायल...

स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरे पुर्वमन्त्री साह

स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरे पुर्वमन्त्री साह
राजविराज । मधेश प्रदेश अन्तरगतका ८ वटा जिलामा पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् ।नेपाली जनताको गौरवपुर्ण त्याग संर्घष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र आज राजनीतिक दलहरुको गलत गतिविधि र अवित्र गठबन्धनले गर्दा दुषित भएकोले पुरै देश नै अस्थिरताको भुमरीमा फसेको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्व...
trusted online casino malaysia