रामधुनी सामुदायिक वन उपभोक्ताको छैठाै साधारणसभा सम्पन्न
भोक्राहा। रामधुनी सामुदायिक वन उपभोक्ता समुहको छैठाै साधारणसभा सम्पन्न भएको छ । भोक्राहा नरसिंह वडा नम्बर १ स्थित रहेको सिंहवाहिनी वन उपभोक्त कार्यालयको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो।
आयोजित साधारणसभा कार्यक्रममा वन समुहको कोषाध्यक्ष लक्ष्मि मेहताले आयवय विवरण प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम हिरा लाल मेहताको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका अध्यक...