आतंकी हमलाको आशंकामा कोशी ब्यारेजको सुरक्षा मजबुत

आतंकी हमलाको आशंकामा कोशी ब्यारेजको सुरक्षा मजबुत
अमर काफ्ले इनरुवा सुनसरी /अन्र्तराष्ट्रिय आतंकवादी संगठनको हमला हुन सक्ने आशंकामा कोशी ब्यारेजको सुरक्षामा कडाई गर्न थालिएको छ ।नेपाल भारत सीमा सुरक्षा सम्वन्धि बैठकको निर्णयलाई आधार मानी भारतीय पक्ष्यको आग्रहमा कोशी ब्यारेजको सुरक्षा मजबुत पारिएको सुनसरी प्रशासनले जनाएको छ ।   सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले पछिल्लो पटकको दुई देशिय सीमा सुरक्षा बैठकका क्रममा भारतीय पक्षयले ब्यार...

सासुलाई दागबत्ती दिएकी सरस्वती किरियापुत्री पनि बसिन्

सासुलाई दागबत्ती दिएकी सरस्वती किरियापुत्री पनि बसिन्
काठमाडौं / मानिसको जन्म र मृत्यु स्वतः सिद्ध छ । यसमा संस्कार गर्ने परम्परागत विधिलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्ने कुरा एक बुहारीले सासूलाई दागबत्ती दिनेदेखि काजकिरिया गर्ने कामको थालनीबाट गरेकी छन् ।  काभ्रेको पातलेखेत गाविस-१ मलिनचौरकी सरस्वती धितालले यसको थालनी गरेकी हुन् । सम्भवतः नेपालमै सरस्वतीले सासूलाई दागबत्ती दिएर काजकिरिया थालनी गरेको पहिलो घटना हुनसक्छ । पातलेखेतको सामा...

पारसलाई निर्मल निवास कुरुवा राखेर पूर्वराजा अचानक युरोपतिर

पारसलाई निर्मल निवास कुरुवा राखेर पूर्वराजा अचानक युरोपतिर
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन् । उनी इटालीतर्फ प्रस्थान गरेका हुन् ।छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन् ।  उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनीद्वय पूणिर्का र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श...

जबरजस्ती रक्सी मागेर खाइसकेपछि उल्टै मध्यरातमा बलात्कार !

जबरजस्ती रक्सी मागेर खाइसकेपछि उल्टै मध्यरातमा बलात्कार !
काठमाडौं /आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडौं आएकी थिइन् ।पीडकहरुले पैसा र पावरको पटकपटकको धम्कीले विचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको तामाङले बताइन् ।तामाङले पतिसँग सम्बन्ध विच्छेद गरेको ६ वर्ष भइसक्यो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटकै विदुर नगरपालिकामा होटेल संचालन गरेर बसेकी थिइन् ।  घटना चार दिन अगाडिको हो । दिनभर सि...

प्रधानमन्त्रीविरुद्धको अविश्वास खेलको फाइनल भोलि

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ ।नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ ।  शुक्रवारै संसदमा छलफलपछि निर्णयार्थ पेस गरिएका आश्रित बजेटसम्बन्धी तीनवटा विधेयक भ...

भुकम्पकाे धक्का महसुस

भुकम्पकाे धक्का महसुस
७ साउन, काठमाडौँ । काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ४० मिनेट जाँदा ३.७ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो । अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४६५ परकम...

कोशीमा पानी बढ्यो

कोशीमा पानी बढ्यो
इनरुवा ७ साउन/सप्तकोशी नदीमा पानीको वहावमा वृद्धि भएको छ । पछिल्लो मापन अनुसारमा सप्तकोशीमा नदीमा पानीको वहाव २ लाख ७ हजार ९ सय ४० पुगेको छ । दिउँसो सम्म स्थिर रहेको काशीको पानी पूनः बढेको हो । पूर्वी पहाडी भेगमा केही मत्थर भएको वर्षा पूनः सुरु भएसँगै सप्तकोशीमा पानीको बहाव एकाएक बढेको छ । अघिल्लो मापनमा १ लाख ७३ हजारको हाराहारीमा रहेको पानीको वहाव बढेर २ लाख नाघेको छ । यतिवेला कोशी ब्यारेजका ...

बाढीको कटान रोक्न प्रशासनको पहल

बाढीको कटान रोक्न प्रशासनको पहल
इनरुवा ७ साउन /मरिया खोलाको पानी बढेपछि सदरमुकाम इनरुवासँग जोडने सुनसरीको दक्षिणवर्ति गाविसका धेरैजसो सडक खण्डमा कटान सुरु भएको छ ।सुनसरी खोलाको पानी मिसिएर उर्लिएको मरिया खोलाले भुटाहा, घुस्की, कप्तानगंज लगायतका क्षेत्रमा रहेका पुल तथा कल्भर्टहरुमा क्षति पुर्याउन थालेको छ । बढीको पानीले पुल तथा कल्र्भटहरुमा क्षति पुर्याए दक्षिणी गाविसहरुको सदरमुकाम इनरुवासँगको सम्पर्क विच्छेद हुने छ । पानीक...

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापन देखाउन नपाउने

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापन देखाउन नपाउने
७ साउन, काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरुमा अब विज्ञापन नआउने नीति सरकारले स्वीकृत गरेको छ। सरकारले आम सञ्चार नीति पारित गरेसँगै क्लिन फिड नीति समेत स्वीकृत गरेको हो। यो नीति लागू भएमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरुले अब विदेशी विज्ञापन देखाउन पाउने छैनन्। नीति कहिलेदेखि लागू हुने भन्ने बारे व्यवस्था हुन बाँकी छ। आमसञ्चार नीतिमा क्लिन फिड सम्बन्धि व्यवस्था गरिएको छ।...

नयाँ मिटर नआउँदा बत्ती बाल्न समस्या, बेलबारीमा मात्र ३ हजार बढी निवेदन

नयाँ मिटर नआउँदा बत्ती बाल्न समस्या, बेलबारीमा मात्र ३ हजार बढी निवेदन
७ साउन, नरेन्द्र बस्नेत वेलवारी । मोरङको बेलबारी ४ का दुर्गा प्रसाद पोखरेल हप्तामा एक पटक बिद्युत प्राधिकरण्मा आउने गर्छन । पोख्रेल भर्खरैमात्रै बसाई सरेर बेलबारी ४ लालभित्तिमा आएका हुन । उनले बस्नका लागी घर बनाए । बयरबन गाविसबाट बसाई सरेर नगरपालिका क्षेत्रमा आएका पोख्रेलले नगरपालिकामा राम्रो बिकास भएको हुन्छ, सेवा सुबिधा पनि राम्रो हुन्छ भन्ने सुनेका थिए । बैशाख देखि दैनिकजसो नै बिद्युत प्रा...
trusted online casino malaysia