नेपाल प्रेस युनियन सुनसरीको नयाँ कार्यसमिति गठन

नेपाल प्रेस युनियन सुनसरीको नयाँ कार्यसमिति गठन
इनरुवा — नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन्। नेतृत्वका लागि पूर्वसहमति भएअनुसार दुवैजनाले आलोपालो गरी युनियनको नेतृत्व गर्नेछन्। सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व गर्नेछिन्। नेतृत्वमा सहमति कायम भएपछि दुवैजना अध्यक्षमा निर्विरोध न...

सुनसरी–सिरहा गोलीकाण्ड: बाहिरी घुसपैठ होइन

सुनसरी–सिरहा गोलीकाण्ड: बाहिरी घुसपैठ होइन
सुनसरी र सिरहाका घटनाको छानबिन गर्न बनेका दुई छुट्टाछुट्टै समितिले प्रतिवेदन बुझाएका छन् । दुवै प्रतिवेदनमा आन्दोलनमा बाहिरी घुसपैठ नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको मृत्यु भएको उल्लेख छ । १० साउनमा सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा डिजे बजाउने विषयमा भएको विवादपछि झडप भई ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता गरी तीन जनाको मृत्यु भएको थियो । समितिका ...

संयुक्त हिन्दू मोर्चा, सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो

संयुक्त हिन्दू मोर्चा, सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो
इनरुवा — संयुक्त हिन्दू मोर्चा, सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै शान्ति-सुरक्षा, निष्पक्ष छानबिन तथा पक्राउ परेका आन्दोलनकारीहरूको बिना सर्त रिहाइको सम्बन्धमा आज भाद्र १ गते एक ज्ञापनपत्र बुझाएको छ। संगठनका संयोजक कप्लेश्वर यादव (कपिल) द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा देवानगञ्ज गाउँपालिका-कपानगञ्जमा मिति २०८३/०४/१० गते राति भएको गोलीकाण्ड तथा ...

इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता

इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता
इनरुवा - इनरुवा नगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.बीच नगरवासीलाई स्वास्थ्य उपचारमा थप सहुलियत दिने उद्देश्यले सम्झौता भएको छ। विराटनगर महानगरपालिका–४, कञ्चनबारीस्थित अस्पताल र नगरपालिकाबीच गत साउन २१ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता भने साउन २० गतेदेखि नै लागू भएको छ। सम्झौताअनुसार इनरुवा नगरपालिकाभित्र बसोबास गर्ने बिरामीले नेपाल सरकारको स्वास्थ्य बि...

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जना शहीद घोषणा

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जना शहीद घोषणा
काठमाडौं । सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहाका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान
इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज विभिन्न धार्मिक गुरुहरु संग बसेको बैठकले जिल्लामा धार्मिक सद्भाव कायम राख्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले मिति २०८३।०४।१० गते कप्तांगञ्ज बजारमा भएको दुःखद घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव अन्त्य गर्दै शान्ति र सद्भाव कायम गर्न सबै धार्मिक समुदायलाई आह्वान गरेको छ। साथै, मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र व्यक्तिगत घर बाहेकक...

देवानगञ्ज गोलीकाण्ड : सुनसरी कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

देवानगञ्ज गोलीकाण्ड : सुनसरी कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गोलीकाण्डका पीडितसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको ज्ञापनपत्रमा तीन दिनभित्र माग पूरा नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। कांग्रेसले देवानगञ्ज गोलीकाण्डको न्यायिक छानबिनका लागि आयोग गठन, घाइतेको उपचार, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति, र जिल्ला...

इटहरीमा किशोरको शंकास्पद मृत्यु,

इटहरीमा किशोरको शंकास्पद मृत्यु,
इटहरी – सुनसरी इटहरी उप-महानगरपालिका वडा नं. ०९ भद्रटोलमा बस्ने १६ वर्षीय सरोज न्यौपाने आफ्नै कोठाको ढोका भित्रबाट बन्द गरी बुधबार दिउँसो करिब ०२:३० बजे मृत फेला परेका थिए। मृतक सरोज नन्द बिष्टको घरमा डेरा बसेका बुद्धि सागर न्यौपानेका छोरा हुन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय इटहरीको टोली घटनास्थल पुगी शव बरामद गरेको थियो। घटनासँग सम्बन्धित रहेको भन्दै आत्महत्या दुरुत्साहन दिन नहुन...

इनरुवामा महिलाहरूलाई निःशुल्क मेहन्दी लगाइयो

इनरुवामा महिलाहरूलाई निःशुल्क मेहन्दी लगाइयो
इनरुवा। साउन महिनाको पावन अवसरमा महिला दिदीबहिनीहरूका लागि निःशुल्क मेहन्दी लगाउने कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, इनरुवा नगर कमिटी र इनरुवा इन्टरनेशनल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि.को संयुक्त आयोजनामा उक्त कार्यक्रम आज साउन महिनाको पहिलो दिन सम्पन्न भएको हो। आज शुक्रबार एक दिने नि:शुल्क मेहन्दी लगाउने कार्यक्रम इनरुवा १ दुहबी रोडमा रहेको इनरुवा इन्टरनेशनल प...

इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत इनरुवा नगरपालिकाको कृषि शाखाको आर्थिक सहयोग तथा बविया कृषि सहकारी संस्था लिमिटेड, इनरुवा–९ को आयोजनामा उक्त उपकरण वितरण गरिएको हो। इनरुवा ...
trusted online casino malaysia