प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ। चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो। मोदी आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत-नेपालको सम्बन्ध...

विराटनगरमा ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद सम्पन्न

विराटनगरमा ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद सम्पन्न
विराटनगर। शनिबार विराटनगरमा लेखक डा. बालकृष्ण साहको गैरआख्यान कृति ‘गर्भको गर्व’ माथि संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले पुस्तकलाई “अत्यन्तै पठनीय र महत्वपूर्ण कृति” भन्दै सराहना गरे । उनले आफ्नी आमाले समेत पुस्तक अध्ययन गरिरहेको स्मरण गर्दै यसले नेपाली समाजमा महिला स्वास्थ्य र मातृत्वबारे गम्भी...

कोशीमा नुहाउन गएको बालक डुबेर वेपत्ता

कोशीमा नुहाउन गएको बालक डुबेर वेपत्ता
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थित राजाबास घाटमा नुहाउन गएको एक बालक डुबेर वेपत्ता भएको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ घर भएका १३ वर्षीय दिपेश मेहता (कालू) सोमबार नुहाउने क्रममा वेपत्ता भएको हो। बेपत्ता भएको बालकका बुबा रामबिलास मेहताका अनुसर साथीहरू संग नुहाउन गएको बेला छोरा बेपत्ता भएको हो। उनका अनुसार दिपेश साथीहरूसँग राजाबास घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा को...

ईनरुवाको हलेशि चोकबाट लागू औषध सहित दुई जना पक्राउ

ईनरुवाको हलेशि चोकबाट लागू औषध सहित दुई जना पक्राउ
ईनरुवा। सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा दुई व्यक्तिहरूलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले साउन ३ गते हलेशि चोकमा चेकजाँच गर्दै उक्त कार्यवाही गरेको हो। प्रहरीको खोज तलास सँगै मोटरसाइकलमा अढेस लागी बसिरहेका जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. ०८ का मेहदिन मियाका छोरा मोहमद सफरुल ...

लोकतन्त्रमा बहुमतको अर्थ, निर्वाचन प्रणालीमा सुधारको आवश्यकता

लोकतन्त्रमा बहुमतको अर्थ, निर्वाचन प्रणालीमा सुधारको आवश्यकता
लोकतन्त्रको सुनौलो र सवल पक्ष नै जनताको शासन हो । लोकतन्त्रको मुल मर्म नै जनताको चाहना र बहुमतको सम्मान हो । तर लोकतन्त्रले आफ्नो वास्तविक अर्थ तब मात्र पाउँछ जब निर्वाचित जनाप्रतिनिधिहरू सङ्ख्यात्मक मात्रै होइन, गुणात्मक समर्थन लिएर चुनिन्छन् । तर हाम्रो जस्तो विकासशील मुलुकको मतदाताको राजनैतिक चेतनाको स्तर अझै कमजोर छ । निर्वाचनमा संख्यात्मक मतले प्रथम हुने उमेद्वार निर्वाचित हुने पद्दतिले लोकतन...

मधेश प्रदेशमा खानेपानीको समस्या

मधेश प्रदेशमा खानेपानीको समस्या
जनकपुर। वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज) पठाइएको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रलाई प्रभावित क्षेत्रतर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रि...

गोली हान्ने व्यक्ति खोज्दै प्रहरी, सिमानाकामा कडाइ

गोली हान्ने व्यक्ति खोज्दै प्रहरी, सिमानाकामा कडाइ
इनरुवा। आइतबार राति हरिनगर गाउँपालिका ६ घुस्कीमा एक किशोरीको गोली हानी हत्या भएको छ। प्रहरीका अनुसार आफ्नै भिनाजुले करिब १ बजे राति टाउकोमा गोली हानी हत्या गरेका हुन्। गोली हानी हत्या गरिएकि १८ वर्षीया अर्सी खातुन हुन्। सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत १६, घुर्नाका २९ वर्षीय आजात मिया जटले अर्सीमाथि गोली प्रहार गरेका हुन्। घटनापछि मिया फ...

सामुदायिक विद्यालयतर्फ सरस्वती मा.वि. उत्कृष्ट

सामुदायिक विद्यालयतर्फ सरस्वती मा.वि. उत्कृष्ट
इनरुवा ९ बबियामा रहेको सरस्वती मा.वि. का एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष श्री बसिरमुद्दिन मन्सुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवको अध्यक्षतामा सम्पन्न भएको छ । यस अवसरमा एसईईमा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाईका साथै पुरस्कार समेत वितरण गरिएको थियो । ...

यामाहा नेपालको ७० औं वार्षिकोत्सव

यामाहा नेपालको ७० औं वार्षिकोत्सव
इनरुवा । यामाहा नेपाल, पाथिभारा इंटरप्राइज़ेज़को सहकार्यमा,आफ्नो ७० औं वार्षिकोत्सव मनाएको छ। यस समारोहमा, यामाहाको लामो यात्रा, यसको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र नवप्रवर्तनको योगदानलाई सम्मान गरिएको छ। पाथिभारा इंटरप्राइज़ेज़का सञ्चालक अमरेन्द्र मेहताले यस अवसरमा जानकारी दिँदै भने, "हामी विश्वव्यापी उत्सवमा सामेल हुन पाउँदा हर्षित छौं। यो मात्र यामाहाको इतिहासको उत्सव होइन, तर नेपाली सवारहरूको सा...

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य जाँच शिविर सम्पन्न

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य जाँच शिविर सम्पन्न
इनरुवा। भोक्राहा नरसिंह गाउँपालिकाले जिल्ला अस्पताल सुनसरीसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य जाँच १ दिने शिविरको आयोजना गरेको छ। कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष अजमल आजाद रहेका थिए, जसले यस प्रकारका कार्यक्रमले समाजका अपाङ्गता भएका सदस्यहरूको स्वास्थ्य र जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। गाउँपालिकाको उपाध्यक्ष श्रीमती सुनिता कुमारी उराव...
trusted online casino malaysia