जिल्ला अस्पताल सुनसरीमा कुष्ठरोग तथा हात्तिपाईले उपचारका लागि स्व–हेरचाह अभ्यास केन्द्र

जिल्ला अस्पताल सुनसरीमा कुष्ठरोग तथा हात्तिपाईले उपचारका लागि स्व–हेरचाह अभ्यास केन्द्र
जिल्ला अस्पताल सुनसरी इनरुवामा कुष्ठरोग तथा हात्तिपाईले प्रभावित व्यक्तिहरुको उपचारका लागि एक स्व–हेरचाह अभ्यास केन्द्रको स्थापना गरेको छ। यो केन्द्रको उद्घाटन सोमबार भएको कार्यक्रमका अवसरमा अस्पताल प्रशासनले यसका बारेमा जानकारी दिएको छ। अस्पतालका डा. रञ्जित सिंह मेहताले बताए अनुसार, कुष्ठरोग र हात्तिपाईले प्रभावित व्यक्तिहरुको सफल उपचारको प्रक्रियामा यो नयाँ पहल महत्त्वपूर्ण कदम साबित हुनेछ। व...

कोसी गाउँपालिकाले ६० करोडको बजेट, प्राथमिकता शिक्षा र सामाजिक सुरक्षा

कोसी गाउँपालिकाले ६० करोडको बजेट, प्राथमिकता शिक्षा र सामाजिक सुरक्षा
कोसी गाउँपालिका, सुनसरी – अगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कोसी गाउँपालिकाले ६० करोड ९ लाख ३७ हजार १ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट सामाजिक सुरक्षा भत्ता बाहेकका विभिन्न विकासात्मक योजनाका लागि तोकिएको हो। गाउँसभामा उपाध्यक्ष अनितादेवी यादबले जानकारी दिँदै भनिन्, "हामीले विभिन्न श्रोतबाट यो बजेट सुनिश्चित गरेका छौं, जसमा संघीय र प्रदेश सरकारको समर्थन पनि समावेश छ।" बजेटको मुख्य ...

भोक्राहा नरसिंहको ६० करोड ३६ लाख ५० हजारको बजेट सार्वजनिक

भोक्राहा नरसिंहको ६० करोड ३६ लाख ५० हजारको बजेट सार्वजनिक
भोक्राहा नरसिंह। आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ३६ लाख ५० हजारको बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ। असार ८ गते आइतबार, गाउँ सभा हलमा आयोजित १८औं गाउँ सभा अधिवेशनमा गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले यो बजेट र वार्षिक नीति कार्यक्रम प्रस्तुत गरेका हुन्। गाउँ सभामा बजेटका प्राथमिक क्षेत्रहरू शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिनको लागि उल्लेख ग...

एचआईभी एड्स सम्बन्धि भेदभाव अन्त्यका लागि अभिमुखिकरण

एचआईभी एड्स सम्बन्धि भेदभाव अन्त्यका लागि अभिमुखिकरण
इनरुवा। सुनसरी जिल्लाको भोक्राह नर्सिङ गाउँपालिकामा "एचआईभी एड्स सम्बन्धि भेदभाव अन्त्यकालागि अभिमुखिकरण कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा भएको उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का छात्र-छात्राहरुको सहभागीता रहेको थियो। कार्यक्रममा भोक्राहा नर्सिङ गाउँपालिका स्वास्थ शाखा प्रमुख हिरा साह,स्वास्थ निर्देशनालयका कार्यक्रम संयोजक अनिल प्रधान, प्रधानध्यापक...

ईनरुवामा लागू औषधसहित ३ जना पक्राउ

ईनरुवामा लागू औषधसहित ३ जना पक्राउ
ईनरुवा। जिल्ला सुनसरीको नगरपालिका वडा नम्बर ३ स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीको चेकिङ टोलीले ३ जना व्यक्तिहरुलाई लागू औषधसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका ईटहरी उपमहानगरपालिका वडा नम्वर ३ बस्ने बिबेक अधिकारी (२८ वर्षीय), वडा नम्वर ४ बस्ने मनोज परियार (२२ वर्षीय) र मनिष राई (२६ वर्षीय)लाई शंका लागी कानूनी रुपमा खानतलासी गर्दा उनीहरुको...

जिल्ला अस्पताल सुनसरीका स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित

जिल्ला अस्पताल सुनसरीका स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित
इनरुवा। जिल्ला अस्पताल सुनसरी इनरुवाका कर्मचारीहरूको उत्कृष्ट कार्यको सम्मान गरिएको छ। १८औं गणतन्त्र दिवसको उपल्क्ष्यमा चिकित्सा सेवामा विशेष योगदान दिएको भन्दै मेडिकल अफिसर डा. रंजित सिंह मेहता, नरसिंग इन्चार्ज सीता बास्तोला र अनमी ललिता चौधरी लगायतका स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरिएको हो। सम्मानित हुनेमा स्वास्थ्यकर्मी सहायक चिकित्सक उज्ज्वल दाहाल, फिजियोथेरापिस्ट सितेस यादव र कार्यालय सहयो...

लागू औषध ओसारपसारको प्रयासमा भारतिय स्कार्पियो

लागू औषध ओसारपसारको प्रयासमा भारतिय स्कार्पियो
सुनसरी। दुहबी नगरपालिका वडा नं.-११ तनमुना स्थित नहरचौंक-शुक्रबारे भित्री सडक खण्डमा आज बिहान लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। इलाका प्रहरी कार्यालय दुहबीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा एक स्कार्पियोमा लागू औषधको ठूलो मात्रामा गाँजा फेला पारेको हो। प्रहरी निरीक्षकको कमाण्डमा गठित संयुक्त टोलीले WB 06 H 2858 नम्बरको भारतिय नम्बर प...

फुलचाेकमा सवारी दुर्घटना

फुलचाेकमा सवारी दुर्घटना
सुनसरी जिल्लाको भाेक्राहा नरसिंह गाउँपालिका अवस्थित फुलचाेकमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। सवारी दुर्घटनामा २ जनाकाे अवस्था गम्भीर रहेको बताईएको छ। घाईतेहरुलाई उपचारकालागि सप्तकोशी न्यूरो अस्पताल पठाएको छ। तिव्र गतिमा रहेको मोटरसाईकल ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। दुर्घटना सम्बन्धि थप विवरण आउन बाकि रहेको छ।

भोक्राहा नरसिंहमा मेसन तालिम सम्पन्न

भोक्राहा नरसिंहमा मेसन तालिम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। युवा रोजगारीकालागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास तालिम सम्पन्न भएको हो। भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडाबाट छनौट गरि जम्मा ४० जना सहभागिले ५० दिन उक्त मेसनको तालिम लिएका हुन्।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा यो कार्यक्रम सञ्चालनमा आएको हो। यसै अनुरु...

नक्कली नोट सहित भारतिय नागरिक पक्राउ

नक्कली नोट सहित भारतिय नागरिक पक्राउ
विराटनगर। मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन । वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्र...
trusted online casino malaysia