नेपाली कांग्रेस सुनसरीद्वारा बाढी पीडितका लागि राहत रकम संकलन गर्ने निर्णय
इनरुवा। रसुवाको भोटेकोशी बाढी पीडितका लागि सुनसरीका चारै क्षेत्रबाट राहत रकम संकलन गरी आगामी भदौ १६ गते मंगलबार सम्ममा जिल्ला रहत कोषमा जम्मा गर्ने निर्णय नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको आकस्मिक बैठकले गरेको छ।
सभापति केदार भण्डारीको अध्यक्षतामा जीपी स्मृति भवन, इनरुवामा सम्पन्न उक्त बैठकमा केन्द्रीय सदस्य राजीव कोइराला, गोमा पराजुली र संविधानसभा सदस्य सिताराम मेहतासहित जिल्लाका नेता...












