विराटनगरमा ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद सम्पन्न

विराटनगरमा ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद सम्पन्न
विराटनगर। शनिबार विराटनगरमा लेखक डा. बालकृष्ण साहको गैरआख्यान कृति ‘गर्भको गर्व’ माथि संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले पुस्तकलाई “अत्यन्तै पठनीय र महत्वपूर्ण कृति” भन्दै सराहना गरे । उनले आफ्नी आमाले समेत पुस्तक अध्ययन गरिरहेको स्मरण गर्दै यसले नेपाली समाजमा महिला स्वास्थ्य र मातृत्वबारे गम्भी...

इटहरीमा “बरबरिक : द पोएटिक फ्लेम ” आयोजना हुँदै

इटहरीमा “बरबरिक : द पोएटिक फ्लेम ” आयोजना हुँदै
इटहरी / इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा यही भदौ ७ गते शनिबार बरबरिक : द पोएटिक फ्लेम हुने भएको हो। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ संगीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ। यो साँझ केवल मनोरञ्जन होइन, साहित्य र भावनाको माध्यमबाट समाजलाई सांस्कृतिक चेतनाले स...

माओवादी केन्द्र कानेपोखरी–६ द्वारा सरसफाई तथा वृक्षारोपण

माओवादी केन्द्र कानेपोखरी–६ द्वारा सरसफाई तथा वृक्षारोपण
मोरङ। नेकपा माओवादी केन्द्र कानेपोखरी–६ नं वडाकमिटीको आयोजनामा बिहिबार विहान श्रम अभियान अन्तर्गत बिहिबारे बजारमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीयवासी र पार्टी कार्यकर्ताको उल्लेखनीय सहभागिता पाएको थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर कार्की, वडा कमिटी अध्यक्ष रोशन...

सेउती, बूढी र केसलिया खोला आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सेउती, बूढी र केसलिया खोला आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सुनसरी। सुनसरी र मोरङ जिल्ला भित्र पर्ने सेउती, बूढी र केसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आइतबार बिहान सूचना जारी गर्दै वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेषगरी आइतबार दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै ज...

मेयर हर्क साम्पाङको सामाजिक सञ्जालमार्फत असन्तुष्टि

मेयर हर्क साम्पाङको सामाजिक सञ्जालमार्फत असन्तुष्टि
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन् । ‘कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन ! म श्रमदानबाटै पानी खुवाउँला बरु भो ! उस्स्स्स तिम्रो योजना !’उनले...

काेशी र मधेसमा भारी बर्षाको सम्भावना

काेशी र मधेसमा भारी बर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थो...

लागू औषध ओसारपसारको प्रयासमा भारतिय स्कार्पियो

लागू औषध ओसारपसारको प्रयासमा भारतिय स्कार्पियो
सुनसरी। दुहबी नगरपालिका वडा नं.-११ तनमुना स्थित नहरचौंक-शुक्रबारे भित्री सडक खण्डमा आज बिहान लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। इलाका प्रहरी कार्यालय दुहबीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा एक स्कार्पियोमा लागू औषधको ठूलो मात्रामा गाँजा फेला पारेको हो। प्रहरी निरीक्षकको कमाण्डमा गठित संयुक्त टोलीले WB 06 H 2858 नम्बरको भारतिय नम्बर प...

‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो

‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो
धरान। चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' जारी गर्दै शुक्रबार समापन भएको छ। संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' सिने (चलचित्र) पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो। उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्य...

नक्कली नोट सहित भारतिय नागरिक पक्राउ

नक्कली नोट सहित भारतिय नागरिक पक्राउ
विराटनगर। मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन । वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्र...

चट्याङले लागेर २ जनाको मृत्यु

चट्याङले लागेर २ जनाको मृत्यु
विराटनगर। झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको...
trusted online casino malaysia