इनरुवामा होटल खुल्ने क्रम बढ्यो
११ पौष, जयकृष्ण यादव, इनरुवा । कुनै बेला सुनसरी सदरमुकाम इनरुवामा बास बस्नका लागि र रातिको खाना खानका लागि सोच्नै पर्ने बाध्यता रहेकोमा अहिले होटल खुल्ने क्रम बढेको छ । इनरुवामा सम्पन्न होटलको अभावका कारण स्थानीय तथा बाह्य संघ सस्थाका व्यक्तिहरु र राजनीतिक दलका नेताहरु विराटनगर वा इटहरीमा बाँस बस्नु हुन्थ्यो ।
तर यतिबेला होटल खुल्ने क्रम इनरुवामा बढेकाले यँहा बाँस बस्ने तथा खानका लागि अन्त जान ...












