शिक्षा दिवसमा विविध कार्यक्रम
इनरुवा भाद्र २३/ ३८औं राष्ट्रिय शिक्षा दिवस सुनसरीमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहमा छुट्टा छुट्टै कार्यक्रम गरिएका छन् ।
स्थानीय तह संरचना लागु भएसँगै जिल्ला शिक्षा कार्यालयको संयोजनमा प्याब्सन, एनप्याब्सन सहित स्रोत केन्द्रहरुले आफु पायकका कार्यक्रम सम्पन्न गरेको जिल्ला शिक्षा ...











