पानी निकाशको माग गर्दै नगरवासीद्धारा नपाको ध्यानाकर्षण
इनरुवा साउन १०/उचित निकाशको प्रवन्ध मिलाउन नसकेको भन्दै इनरुवावासीले आक्रोस पोखेका छन् ।लगातारको वर्षाका कारण पानीको निकाश हुन नसक्दा घर तथा वस्ती डुबानमा परेको भन्दै उनिहरुले इनरुवा नगरपालिकामा केहिबेर धर्ना समेत दिए ।
नगरवासीले पानीको उचित निकाशको व्यवस्था मिलाउन कार्यकारी अधिकृतलाई रामचरित्र मेहतासामू दबाब सीर्जना गरेका थिए ।नगरवासीको गुनासो पश्चात नगरपालिकाको टोलीले डुबान क्षेत्रको स्थलगत...











