इण्टरनेशनल डेभलपमेण्ट बैंक एनसीसी संगको मर्जर प्रस्ताव पारित
३० असार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक विशेष साधारणसभाले अन्य बैंक तथा बित्तिय संस्थासँगको मर्जर प्रस्ताव पारित गरेको छ ।कम्पनीको सिद्धार्थनगर भैरहवामा बुधवार सम्पन्न सभाले यो प्रस्ताव पारित गरेको हो ।
यो कम्पनी कुमारी बैंक, इन्फ्रास्ट्राक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंकबीच मर्ज हुँदैछ ।सभाले मर्जर सम्बन्धी सम्पूर्ण ...












